Nepal Times
Nepal Times
108
Shares

१३ वर्षीया बालिका करणीको आरोपमा लमहीका २२ वर्षे युवक पक्राउ

१३ वर्षीया बालिका करणीको आरोपमा लमहीका २२ वर्षे युवक पक्राउ

२२ पौष, काठमाण्डौ ।

१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङको लमही नगरपालिका ९ बस्ने २२ वर्षीय अनोवर कुमार यादव रहेका छन् ।उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट रिहार र वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरीले उनलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यादवले ती बालिकालाई सोही नगरपालिका ९ स्थित भडरकुण्डीको जंगलमा जबरजस्ती करणी गरेको प्रहरीको भनाइ छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.