×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

बैतडीमा बुहारी बलात्कार आरोपमा ससुरा पक्राउ / गर्भपतन गर्न दवाव दिएको आरोप

२९ पुष २०७९

२९ पौष, काठमाण्डौ ।
बुहारीलाई बलात्कार गरेको आरोपमा ससुरा पक्राउ परेका छन्।पञ्चेश्वर गाउँपालिकाकी एक महिलाले आफूमाथि ससुराले जर्वजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बैतडीमा बुधबार निवेदन दिएकी थिइन्।सोही आधारमा ससुरा नाता पर्ने एक पुरुषलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक योगेश खत्रीले बताए।

Advertisement
Advertisement

पक्राउ परेकामाथि गर्भपतन गराउन दवाव दिएको आरोप छ। उता पुर्चौडी नगरपालिकाकी एक महिलाले आफूमाथि बलात्कार भएको भन्दै प्रहरीमा उजुरी दिएकी छन्।बलात्कार पछि आफू गर्भवती भएको र आरोपीले गर्भपतन गराउन लगाएको उजुरीमा उल्लेख छ। यसबारे एक पुरूषलाई पक्राउ गरेर छानबिन भइरहेको प्रहरी निरीक्षक खत्रीले बताए।

Advertisement
Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top