संसद भवनअघि एक ब्यक्तिले गरे आत्मदाहको प्रयास, पहिचान खुल्न बाँकी

१० माघ ७९, मंगलबार
Share this
677shares

१० माघ, काठमाडौं ।

Advertisement

संघीय संसद भवनअगाडि मंगलबार दिउँसो एक व्यक्तिले आफैंलाई आगो लगाएर आत्महत्याको प्रयास गरेका हुन् ।बानेश्वरबाट तीनकुने मार्गमा मुख्य सडककै बीचमा उनले पेट्रोल खन्याएर आफैंलाई आगो लगाएका उनलाइ प्रहरीले उद्धार गरेर अस्पताल लगेको र आगो लगाउने को थिए र किन आफैंलाई आगो लगाए भन्ने खुल्न बाकीँ रहेको प्रहरीको भनाई ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top