NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
सिमरा कफ्र्यू लाग्ने गरी कसरी झडप भयो ?एमालेको जनप्रर्दशन बिथोलियो बुधबार मंसिर ३ , २०८२
पत्रकारको ह त्या मा साउदी प्रिन्सलाई प्रश्न गरेपछि जंगिए ट्रम्प बुधबार मंसिर ३ , २०८२
शंकर र महेश बारा जानेभएपछि बबाल,विमानबाट यात्रु ओरालियो बुधबार मंसिर ३ , २०८२
संविधानविद्ले प्रसाईंको गिरफ्तारीमा प्रश्न उठाए,सुदनलाई अझै पुगेन बुधबार मंसिर ३ , २०८२
प्रसाईंलाई रिहा गर्न २४ घण्टे अल्टिमेटम, राप्रपाको साथ मङ्लबार मंसिर २ , २०८२
Next
Prev

समाचार

हराएका दुई सीमास्तम्भ पर्साको ओरिया खोलामा फेला

बिहिबार माघ २६ , २०७९
Reading Time: 1 min read
A A
हराएका दुई सीमास्तम्भ पर्साको ओरिया खोलामा फेला

kfFry/ ;LdfjtL{ If]qdf ufl8Psf] lkn/ g]kfn¬–ef/t;Fusf] l;dfgf hf]l8Psf] kfFry/sf] ;LdfjtL{ If]qdf ufl8Psf] lkn/ . dd{t ;Def/sf] cefjdf ;LdfjtL{ If]qdf hL0f{ cj:Yffdf /x]sf] lkn/ . tl:a/M hLtaxfb'/ e08f/L, kfFry/, /f;;

Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२६ माघ,काठमाण्डौ।

नेपाल भारत सीमाबाट हराएका भनिएका दुई सीमास्तम्भ पर्साको जगरनाथपुर गाउँपालिकास्थित ओरिया खोलामा भेटिएका छन्।जगरनाथपुर गाउँपालिका–१ पिपरडारीस्थित ओरिया खोलाबाट हराइरहेका सीमास्तम्भ भेटिएपछि आजै जिल्ला सुरक्षा समितिको बैठक बोलाइएको छ।

जिल्ला सुरक्षा समिति पर्साले ओरिया खोला क्षेत्रमा नदीजन्य पदार्थ (बालुवा) उत्खनन नगर्न भारतीय पक्षसँग आग्रह पनि गरिसकेको छ। ओरिया खोलामा भारतीय पक्षले ठेक्का लगाएर दिनहुँजसो बालुवा उत्खनन गर्दै आएको छ।खोलामा बालुवा उत्खननका क्रममा पुरिएको अवस्थामा सीमास्तम्भ भेटिएपछि ओरिया खोलाको विवाद फेरि बाहिर आएको हो।

LS Auto

खोलामा सीमास्तम्भ भेटिएपछि भूमि भारतकै हो कि नेपालतर्फको भन्नेबारे यकिन नभएकाले सुरक्षा निकायको माथिल्लो तहमा कुरा राख्नुपर्ने भएका कारण उत्खननमा रोक लगाइएको ,चार दिनअघि मात्रै ओरिया खोलामा ४२२ नम्बरको मुख्य सीमास्तम्भ भेटिएको थियो भने हाल ४२२र१ नम्बरको सहायक सीमास्तम्भ खोलामै भेटिएको सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलियाले जनाए।

जगरनाथपुर गाउँपालिका–१ पिपडारी हुँदै भारततर्फ जाने ओरिया खोलामा धमाधम सीमास्तम्भ भेटिन थालेपछि प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीको नेतृत्वमा जिल्लास्थित नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत सुरक्षा निकायका प्रमुख तथा स्थानीय पालिकाका प्रमुखले स्थलगत अवलोकन गरेका थिए।

त्यसलगत्तै पहिलेदेखि नै विवादित बन्दै आएको ओरिया खोलामै हराएका सीमास्तम्भ भेटिएपछि त्यसबारे आवश्यक छलफल गर्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी रेग्मीले जानकारी दिए।जगरनाथपुर गाउँपालिका अध्यक्ष श्रीकान्त यादवले दशगजा क्षेत्रमा रहेको ओरिया खोलामा सीमास्तम्भ भेटिएपछि अब सम्बन्धित निकायले आवश्यक कदम चाल्नुपर्नेमा जोड दिँदै वर्षाौंदेखि भारतीयतर्फको ठेकेदार पक्षले ओरिया खोलामा दैनिक रूपमा उत्खनन गर्दै आएको बताए।

यादव भन्छन्, ‘ओरिया खोलाबाट भारतीय पक्षका ठेकेदार आफ्नो मनोमानी ढंगले गिटी, बालुवा उत्खनन गरेर सयौं ट्र्याक्टरमा रातिसम्म लैजाने गरेका छन्।’दशगजा क्षेत्रका मानिस आफूहरू असुरक्षित महसुस गर्ने गरेको र रोक्न खोज्ने क्रममा पटकरपटक विवाद हुने गरेको बताए।

नेपालतर्फका सुरक्षा अधिकारीको टोली ओरिया खोला पुगेर भारतीय सीमा सुरक्षा बल एसएसबीको टोलीलाई उत्खनन रोक्न आग्रह गरेको र उनीहरूले माथिल्लो निकायमा कुरा राख्ने प्रतिक्रिया दिएको सुरक्षा समितिले जनाएको छ। ओरिया खोला र आसपासका क्षेत्रमा मुख्य र सहायक गरी १६ वटा सीमास्तम्भ हराएका थिए।

Tags: #सीमास्तम्भ#सीमास्तम्भ फेला

लोकप्रीय

सिमरा कफ्र्यू लाग्ने गरी कसरी झडप भयो ?एमालेको जनप्रर्दशन बिथोलियो

सिमरा कफ्र्यू लाग्ने गरी कसरी झडप भयो ?एमालेको जनप्रर्दशन बिथोलियो

बुधबार मंसिर ३ , २०८२
पत्रकारको ह त्या मा साउदी प्रिन्सलाई प्रश्न गरेपछि जंगिए ट्रम्प

पत्रकारको ह त्या मा साउदी प्रिन्सलाई प्रश्न गरेपछि जंगिए ट्रम्प

बुधबार मंसिर ३ , २०८२
शंकर र महेश बारा जानेभएपछि बबाल,विमानबाट यात्रु ओरालियो

शंकर र महेश बारा जानेभएपछि बबाल,विमानबाट यात्रु ओरालियो

बुधबार मंसिर ३ , २०८२

विचार

थप समाचार

सिमरा कफ्र्यू लाग्ने गरी कसरी झडप भयो ?एमालेको जनप्रर्दशन बिथोलियो
ताजा समाचार

सिमरा कफ्र्यू लाग्ने गरी कसरी झडप भयो ?एमालेको जनप्रर्दशन बिथोलियो

बुधबार मंसिर ३ , २०८२
पत्रकारको ह त्या मा साउदी प्रिन्सलाई प्रश्न गरेपछि जंगिए ट्रम्प
अन्तर्राष्ट्रिय

पत्रकारको ह त्या मा साउदी प्रिन्सलाई प्रश्न गरेपछि जंगिए ट्रम्प

बुधबार मंसिर ३ , २०८२
शंकर र महेश बारा जानेभएपछि बबाल,विमानबाट यात्रु ओरालियो
ताजा समाचार

शंकर र महेश बारा जानेभएपछि बबाल,विमानबाट यात्रु ओरालियो

बुधबार मंसिर ३ , २०८२
राजस्थानसम्म पुगेका थिए दुर्गा प्रसाईँ, आरएसएसले दिएन आश्रय
ताजा समाचार

संविधानविद्ले प्रसाईंको गिरफ्तारीमा प्रश्न उठाए,सुदनलाई अझै पुगेन

बुधबार मंसिर ३ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: युक्रेनलाई १०० वटा राफेल, साउदीलाई एफ ३५ फाइटर जेट || Nepal Times

World News: युक्रेनलाई १०० वटा राफेल, साउदीलाई एफ ३५ फाइटर जेट || Nepal Times

00:21:46

World News: मादुरोलाई ’आतंकवादी’ घोषित गर्ने अमेरिकी दाउ, इक्वेडरमा जनमत संग्रह || Nepal Times

00:17:49

World News: भेनेजुएलामा सैन्य कारबाही, महिला राष्ट्रपतिका लागि अमेरिका तयार छैन || Nepal Times

00:17:24

World News: South Korea र अमेरिकी सेनाबीच संयुक्त अभ्यास, Trumpले कर फिर्ता|| Nepal Times

00:16:08

World News:आगामी यु*द्ध अन्तरिक्षबाट, Bangladeshमा चुनावकै दिन जनमत संग्रह || Nepal Times

00:18:13

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

हसिनालाई शरणार्थी बनाउने २ विद्यार्थी को हुन् ?जो मन्त्री बने

मृत्युदण्डको सजायपछि शेख हसिनाको पहिलो प्रतिक्रिया

सोमवार मंसिर १ , २०८२
देउवा–आरजु, प्रचण्ड र खड्काको घरमा अवैध पैसा! अनुसन्धान गर्ने बाटो खुल्यो

देउवा–आरजु, प्रचण्ड र खड्काको घरमा अवैध पैसा! अनुसन्धान गर्ने बाटो खुल्यो

सोमवार मंसिर १ , २०८२
हसिनासहित गृहमन्त्रीलाई मृत्युदण्डको फैसला,नेपालमा तरंग

हसिनासहित गृहमन्त्रीलाई मृत्युदण्डको फैसला,नेपालमा तरंग

सोमवार मंसिर १ , २०८२

हालका पोस्टहरू

सिमरा कफ्र्यू लाग्ने गरी कसरी झडप भयो ?एमालेको जनप्रर्दशन बिथोलियो

सिमरा कफ्र्यू लाग्ने गरी कसरी झडप भयो ?एमालेको जनप्रर्दशन बिथोलियो

बुधबार मंसिर ३ , २०८२
पत्रकारको ह त्या मा साउदी प्रिन्सलाई प्रश्न गरेपछि जंगिए ट्रम्प

पत्रकारको ह त्या मा साउदी प्रिन्सलाई प्रश्न गरेपछि जंगिए ट्रम्प

बुधबार मंसिर ३ , २०८२
शंकर र महेश बारा जानेभएपछि बबाल,विमानबाट यात्रु ओरालियो

शंकर र महेश बारा जानेभएपछि बबाल,विमानबाट यात्रु ओरालियो

बुधबार मंसिर ३ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.