चीनको संसद् अधिवेशनःराष्ट्रपतिमा सी अनुमोदन हुने

२१ फागुन, एजेन्सी ।
चीनमा आजदेखि राष्ट्रिय जनकंग्रेस (संसद)को अधिवेशन सुरु भएको छ । यो अधिवेशनबाट चीनको सरकारमा यो वर्ष ठूलो परिवर्तन हुँदैछ । यस अधिवेशनले राष्ट्रपतिमा सी चिनफिङको तेस्रो कार्यकाललाई अनुमोदन गर्नेछ । अधिवेशनले प्रधानमन्त्रीसहित सरकारका उच्च पदहरुमा व्यापक हेरफेर गर्नेछ ।

न्त्रिपरिषदसहित पार्टी र राज्यका अन्य संस्थाहरुमा नियुक्ति पाउने नेतातर्फ धेरैको ध्यान केन्द्रित छ । सी माओ चेतुङपछिको सबैभन्दा शक्तिशाली चिनियाँ नेता हुन् । कम्युनिस्ट पार्टीको गत अक्टोबरमा भएको महाधिवेशनबाट उनी अभूतपूर्व तेस्रो कार्यकालका लागि महासचिवमा चयन भएका थिए ।

प्रधानमन्त्री ली खछ्याङले अवकाश लिएका छन् । उनको ठाउँ ली चियाङले लिनेछन् । उनलाई महाधिवेशनले स्थायी समितिमा सीपछिको दोस्रो वरियतामा राखेको छ । चीनका प्रधानमन्त्री विश्वकै दोस्रो ठूलो अर्थतन्त्रका व्यवस्थापक पनि हुन् । सी चेचियाङ प्रान्तको पार्टी प्रमुख हुँदा २००४ मा ली उनको चिफ अफ स्टाफ थिए ।

Advertisement

अधिवेशनले चीनको यो वर्षको आर्थिक लक्ष्य पनि तय गर्नेछ । आर्थिक नीति हेर्ने जिम्मेवारीसहित हे लिफेङ उपप्रधानमन्त्री हुने चर्चा छ । मुलुकको अर्थतन्त्र र प्रविधि क्षेत्र हेर्ने तथा राष्ट्रिय सुरक्षा मामिला हेर्ने टोली पनि परिवर्तन हुँदैछ । शनिबार नै चीनको राजनीतिक सल्लाहकार समिति चाइनिज पिपुल्स पोलिटिकल कन्सलटेटिभ कन्फ्रेन्सको अधिवेशन सुरु भइसकेको छ ।

वार्षिक रुपमा हुने यी दुई अधिवेशनलाई दुई सत्र भन्ने गरिन्छ । गत अक्टोबरमा कम्युनिस्ट पार्टी कंग्रेसले देशको शक्तिशाली निकाय सात सदस्यीय पोलिटब्युरो स्थायी समिति नियुक्त ग¥यो जसमा सीका निकटस्थहरू मात्रै अटाएका छन् । अबको बैठकले धेरै वटा मन्त्रालय र विभागका प्रमुखहरूको हेरफेर गर्दैछ । त्यसमा पनि सी निकटहरू नै समावेश हुने ठानिएको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top