×

NEPAL TIMES UPDATES

Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026
Playing
भारतीय ‘कक्रोज‘ले किन भने नेपाल र बंगलादेशसँग तुलना नगर्नु ?|| Nepal Times
May 22, 2026
Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026
Playing
सांसद्हरुले प्रधानमन्त्री र मन्त्रीको पोल सुनाएपछि रविले के भने ?|| Nepal Times
May 22, 2026
Playing
अमेरिकाविरुद्ध नेपालको शानदार जित,इशान र सन्दीपको जादु || Nepal Times
May 22, 2026
Playing
रवि, छवि र जिवीविरुद्ध अब सहकारी ठगी मुद्दा मात्रै चल्ने|| Nepal Times
May 22, 2026
Playing
नेपालमा पाकिस्तानको जस्तो “हाइब्रिड शासन मोडेल” सम्भव होला ?|| Nepal Times
May 22, 2026
Playing
World News: गो*ली*का*ण्डमा २५ जना मा*रि*ए,इबोला अस्पतालमै आग*जनी,विमान ह*त्यामा दोषी || Nepal Times
May 22, 2026
Playing
४० दिनको यु द्धमा Americaका ४२ सैन्य विमान ध्व स्त, अमेरिकाबाटै खुलासा || Nepal Times
May 22, 2026

मड्रिड र बार्सिलोना युइएफए च्याम्पियन्स लिगको उपाधि दाबेदार : रोनाल्डो

१६ भाद्र २०७५

एजेन्सी,भदौ १६
स्पेनीस क्लब रियल मड्रिड र बार्सिलोना युइएफए च्याम्पियन्स लिगको उपाधि जित्ने दाबेदार रहेको पूर्व ब्राजिलियन स्टार खेलाडी रोनाल्डोले बताएका छन् । दुवै क्लब अग्रस्थानमा रहे पनि च्याम्पियन्स लिगमा इंग्लिस क्लबहरु केहि बाधक रहने समेत उनको भनाई छ ।

बिहीबार सार्बजनिक गरिएको युरोपली च्याम्पियन्स लिग ड्र मा बार्सिलोनासँग समूह बिमा टोटेनहम, पिएसभी र इन्टर मिलान रहेका छन् । त्यस्तै सविकको विजेता रियल म्याड्रिडसम्मिलत समूह ‘जी’मा रोमा, सिएसकेए मस्को र भिक्टोरिया प्लेजन रहेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

रियल म्याड्रिड गत सिजनको फाइन खेलमा लिभरपुललाई पराजित गर्दै च्याम्पियन्स लिगमा चार पटकको विजेता बनेको थियो । यो सिजन यि दुबै टोलीका लागि इंग्लिस प्रिमियर लिग क्लबहरु बाधक रह्न सक्ने रोनाल्डोको भनाइ छ । इंग्लिस क्लबहरु राम्रो हुनुका साथै आर्थिक हिसाबले पनि बलियो भएका कारण क्लबमा राम्रा खेलाडीहरु भित्र्याएर च्याम्पियन्स लिगमा स्पेनिस क्लवहरुलाई चकित पार्न सक्ने रोनाल्डोले बताएका छन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top