NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश बुधबार कार्तिक २६ , २०८२
कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त सोमवार कार्तिक २४ , २०८२
महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ? सोमवार कार्तिक २४ , २०८२
कुलमानको पार्टीको नाम,उज्यालो नेपाल नै रहने, चिम चिन्ह सोमवार कार्तिक २४ , २०८२
Next
Prev

समाचार

रुसी जासुसहरूको सञ्जालले भरियो पोल्यान्ड

बिहिबार चैत्र २ , २०७९
Reading Time: 1 min read
A A
रुसी जासुसहरूको सञ्जालले भरियो पोल्यान्ड
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२ चैत , एजेन्सी ।
पोल्याण्डमा रहेर रुसका लागि जासुसी गरेको आशङ्कामा विदेशी नागरिकको एउटा समूह पक्राउ परेको छ । पोल्यान्डका दुई सरकारी अधिकारीहरूले उनीहरुलाई पक्राउ गरिएको बताएको बीबीसीले उल्लेख गरेको छ । रेडियो स्टेसन आरएमएफ एफएमका अनुसार त्यहाँको पोलिस सुरक्षा बलले रुसको लागि काम गर्ने गुप्तचरहरूको सञ्जाल बन्द गराएको छ ।

युक्रेनलाई सहायता सामग्री पु¥याउन प्रयोग गरिने सवारी साधन र अन्य पूर्वाधारहरूमा भिडिओ खिच्न गोप्य क्यामेरा जडान गरेको आशङ्कामा छ जना सन्दिग्धलाई पक्राउ गरिएको हो । उक्त समूहले तोडफोडको समेत तयारी गरेको एफएमले जनाएको छ । रुस र पश्चिमा देशहरूबीच दशकौँदेखि जारी जासुसी द्वन्द्व युक्रेन युद्ध सुरु भएपछि झनै चर्किएको छ ।

पोल्यान्ड युक्रेनको सबैभन्दा सशक्त सहयोगीमध्ये एक हो । यस देशको सुरक्षा बलले गत फेब्रुअरीमा आक्रमण सुरु भएयता रुसको लागि जासुसी गरेको आरोपमा उल्लेख्य सङ्ख्यामा मानिसलाई गिरफ्तार गरेको छ । रेडियो स्टेसनका अनुसार उक्त समूहले युक्रेनको सिमाना जोडिएको पोल्यान्डको पोड्कारपास्की प्रान्तमा अवस्थित रेलमार्गका प्रमुख बिन्दुहरू र महत्त्वपूर्ण ढुवानी मार्गहरूको वरपर दर्जनौँ क्यामेराहरू जडान गरेको थियो ।

LS Auto

तीमध्ये केही युक्रेनलाई सैन्य तथा मानवीय सहायता पु¥याउने अन्तर्राष्ट्रिय केन्द्र बनाइएको एउटा सानो क्षेत्रीय विमानस्थल नजिकै फेला परेका थिए । जेसूफ–यसोन्का विमानस्थलबाट अमेरिका र युरोपभरका सैन्य तथा कार्गो विमानहरूले नियमित उडान गर्छन् ।

त्यहाँ वरपर अमेरिकी सेनाहरू आफ्नो विशेष सैन्य सवारी साधनसहित उपस्थित देखिन्छन् जो करिब १०० किलोमिटर टाढा रहेको युक्रेनी सीमासम्म सहायता सामग्री पु¥याउन खट्छन् । यी क्षेत्रहरूलाई निकै संवेदनशील मानिन्छ र त्यहाँ वाशिङ्गटनले हवाई क्षेत्रको सुरक्षाका निम्ति यूएस प्याट्रियट नामक वायु रक्षा प्रणालीहरू तैनाथ गरेको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडनले आफ्नो पछिल्लो किएभ भ्रमणको क्रममा यसै विमानस्थल हुँदै यात्रा गरेका थिए । आरएमएफ एफएमका अनुसार महत्त्वपूर्ण पूर्वाधार रहेका क्षेत्रहरूमा सुरक्षा बढाइएको भनिएको छ। पोल्यान्डको आन्तरिक मन्त्री मारियस कामिन्स्की जिम्मेवार रहेका आन्तरिक सुरक्षा सम्बन्धी मामिला हेर्ने निकाय एबीडब्ल्यूका अधिकारीहरूले जासुसी समूहलाई पक्राउ गरेको बताइएको छ । सन् २०२२ मा जासुसी गरेको आरोपमा थुप्रै व्यक्तिहरू पक्राउ परेका छन् ।

Tags: #पोल्यान्डमा रुसी जासुस#रुसी जासुसहरूको सञ्जाल

लोकप्रीय

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२

विचार

थप समाचार

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश
आर्थिक

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत
ताजा समाचार

महावीरको महान निर्णयः किमोका औषधि नेपालमै
ताजा समाचार

महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ?

सोमवार कार्तिक २४ , २०८२

भिडियो

Currently Playing
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमानको पार्टीको नाम,उज्यालो नेपाल नै रहने, चिम चिन्ह

सोमवार कार्तिक २४ , २०८२
ओलीलाई गगनले दिए गतिलो जवाफ,निर्वाचन सफल बनाउने

ओलीलाई गगनले दिए गतिलो जवाफ,निर्वाचन सफल बनाउने

सोमवार कार्तिक २४ , २०८२
महावीरको महान निर्णयः किमोका औषधि नेपालमै

महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ?

सोमवार कार्तिक २४ , २०८२

हालका पोस्टहरू

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.