Nepal Times
Nepal Times
3
Shares

बाराको कलैयामा स्कुल बसको ठक्करबाट ३ वर्षीय बालकको मृत्यु

बाराको कलैयामा स्कुल बसको ठक्करबाट ३ वर्षीय बालकको मृत्यु

३ चैत, काठमाण्डौ ।

बाराको कलैयामा शुक्रबार बिहान स्कुल बसको ठक्कर ३ वर्षीय बालकको मृत्यु भएको छ । कलैया उपमहानगरपालिका(१ मोतीबागका विनोद साह सोनारका छोरा तीन बर्षीय कार्तिक साह सोनारको मृत्यु भएको हो ।वीरगञ्ज स्थित गुरुकुल एकेडमीको ना २ ख ४२१० नम्बरको बसको ठक्करबाट उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए ।चालकलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.