×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026
Playing
सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता हुँदा रविलाई कस्तो राहत ? || Nepal Times
May 23, 2026

चाप थेग्न नसक्दा एकै बेडमा ३ जनासम्म बिरामी कतिपयलाई भुइँमै उपचार

१७ भाद्र २०७५

पर्याप्त बेड नहुँदा पनि विपी कोइराला स्वास्थ्य विज्ञान पतिष्ठानमा प्रसुतीका बिरामीको बिजोग भएको छ ।दैनिक चाप थेग्न नसक्दा एकै बेडमा ३ जनासम्म बिरामी राख्नुपर्ने र कतिपयलाई भुइँमै उपचार गराउनुपर्ने बाध्यता छ ।

प्रतिष्ठानमा मातृशिशु स्याहार केन्द्र थप्न २ बर्षअघि भवन निर्माण सुरु भए पनि बीचमै रोकिँदा बिरामी मारमा परेका हुन् ।प्रतिष्ठानको प्रसुती बिभागमा दैनिक क्षमता ३० जनाको मात्र छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

तर चौबीस घण्टामा ६० देखि ८० जना प्रसुतीका लागि आउने गरेका विभागका प्रमुख डा।मोहनचन्द्र रेग्मीले जानकारी दिए ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top