×

NEPAL TIMES UPDATES

Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
हर्कको बालेनलाई ३३ बुँदे सुझावः mcc,spp मा नजोडिनु, गृहमन्त्रीले राजीनामा दिनु उत्तम|| Nepal Times
Apr 21, 2026
Playing
एक लाख मानिसले नदेखेको नेपालीको श*व सिड्नीको सुरुङमा|| Nepal Times
Apr 21, 2026
Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026
Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026

अदालतले दियो ट्रम्पलाई राहत, पोर्न स्टारलाई झट्का

२३ चैत्र २०७९

२३ चैत,एजेन्सी ।

अहिले अमेरिकामा कानुनी लडाइँले चर्चा पाइरहेको छ । एकातिर पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प छन् भने अर्कोतर्फ पोर्न स्टार स्टर्मी डेनियल छन् । ट्रम्पमाथि २०१६ को चुनावी अभियानका क्रममा डेनियललाई गोप्य भुक्तानी गरेको लगायत ३४ वटा आरोप लगाइएको छ।

Advertisement
Advertisement

न्युयोर्कको एक अदालतमा निर्णायक मण्डलले न्यायाधीशको अगाडि आरोपहरू राखेको छ र अब यस मुद्दाको अनुसन्धान सुरु भएको छ। तर अमेरिकाको अर्को अदालतले स्टर्मी डेनियललाई ठूलो झट्का दिएको छ । अदालतले आफ्नो फैसलामा डेनियललाई ट्रम्पविरुद्ध मानहानीको मुद्दामा १ लाख २२ हजार डलर तिर्न भनेको छ।

ट्रम्प मंगलबार म्यानहट्टन अदालत पुगेका थिए । उनले २०१६ को राष्ट्रपतीय अभियानका क्रममा वयस्क फिल्म अभिनेत्री स्टोर्मी डेनियललाई “उनको मुख बन्द राख्न“ रकम तिरेको आरोपसँग सम्बन्धित आपराधिक मुद्दामा उपस्थित भएका थिए। डेनियलले सन् २००६ मा ट्रम्पसँग अफेयर भएको र २०१६ को राष्ट्रपतीय चुनावअघि आफ्नो मुख बन्द राख्न १ लाख ३० हजार डलर तिरेको आरोप लगाएकी थिइन्।

अर्कोतर्फ, अमेरिकी पुनरावेदन अदालतले मंगलबार पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्ध मानहानीको मुद्दामा डेनियलले १लाख २२ हजार डलरको कानुनी खर्च तिर्नुपर्ने फैसला सुनाएको छ। ट्रम्प विरुद्धको फौजदारी मुद्दामा अर्को सुनुवाइको मिति डिसेम्बर ४ मा तोकिएको छ, जसमा ट्रम्प व्यक्तिगत रुपमा उपस्थित हुनुपर्नेछ।

आपराधिक अभियोग लगाइएका ट्रम्प पहिलो अमेरिकी राष्ट्रपति हुन्। अदालतमा हाजिरी हुँदा ट्रम्पले आफूमाथिका ३४ वटा अपराधमा दोषी नभएको बताएका छन् । यस अनुसार ट्रम्प विरुद्धको आरोप लगत्तै अभियोजकहरूले आगामी ६५ दिनमा पर्याप्त प्रमाण पेश गर्ने अपेक्षा गरेका छन् ।

Advertisement

ट्रम्पको टोलीसँग याचिका दर्ता गर्न अगस्ट ८ सम्मको समय छ र अभियोजकहरूलाई सेप्टेम्बर १९ सम्म जवाफ दिनु पर्ने छ । न्यायाधीश मार्चेनले डिसेम्बर४ मा अर्को सुनुवाईमा फैसला गर्ने बताएका छन् । सो क्रममा तल्लो अदालतको डेनियललाई हर्जाना तिराउने फैसलाले समेत महत्व राख्न सक्ने अन्तराष्ट्रिय संचारमाध्यामहरुले उल्लेख गरेका छन् ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top