×

NEPAL TIMES UPDATES

Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन|| Nepal Times
Apr 21, 2026
Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026
Playing
चीनले होर्मुजको यु द्ध मा हाम फाल्यो,अमेरिकीलाई इराक छोड्न अल्टिमेटम || Nepal Times
Apr 20, 2026
Playing
भान्सा महँगिँदा ज्यालादारीको बिचल्ली ’कमाएको पैसाले खानै पुग्दैन’ || Nepal Times
Apr 20, 2026

विपन्न बिरामीको सांसद डा.सुनिल शर्माले गराइदिए निःशुल्क उपचार

२३ चैत्र २०७९

२३ चैत, काठमाण्डौ ।
प्रतिनिधि सभा सदस्यडा.सुनिल शर्माले मोरङको सुन्दरहरैंचा नगरपालिका–१० बरपिपल टोलकी बाटुली विश्वकर्माको निःशुल्क उपचार गराइदिएका छन् । विराटनगर स्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक समेत रहेका डा.शर्माले मुटुमा रगत जमेको र मस्तिष्क को नसामा समस्या देखिएकी विपन्न परिवारकी५५ वर्षीया विकलाई नोबेल अस्पताल ल्याई निःशुल्क उपचार गराइदिएका हुन् ।

रोगले सताए पनि उपचार गर्ने पैसा नहुँदा विक पीडा सहेर घरमै बसिरहेकी थिइन् । उनी सुकुना खोला बगरको ऐलानी जग्गामा बनाइएको टाटीको झुपडीमा एक्लै बस्दै आएकी छन् । प्रेसरले हानेर गतवर्ष बाटुलीका श्रीमानको मृत्यु भयो, छोराछोरी पनि छैनन् ।

Advertisement
Advertisement

सहारा दिने कोही नभएको र आर्थिक अवस्था कमजोर भएका कारण विकले उपचार गर्न नसकेको थाहा पाएपछि डा.शर्माले अस्पतालमा ल्याएर निःशुल्क उपचारको व्यवस्था मिलाइ दिएका हुन् । करिब एक साता अस्पतालमा राखेर उपचार गराएपछि विकको स्वास्थ्यमा सुधार आएको छ ।

पैसा नभएर उपचार गर्न नसकिरहेको अवस्थामा डा.शर्माले निःशुल्कउपचार गराइदिएपछि विकहर्षित छिन् । ‘उपचार गर्ने पैसा नहुँदादुखाई पीडा सहेर भएपनि घरमै बसिरहेकीथिए । यसरी सित्तैमाउपचार पाउँछु भन्ने सोचेको पनिथिइन,’विकले भनिन्, ‘सुनिल सरले धेरैलाई सहयोग गर्नुभएको सुनेकीथिए, समस्यामा परेका बेलाअहिले आफैले यत्रो सहयोग पाए ।’

समाजसेवी व्यक्तिको पहिचान बनाइसकेका डा.शर्माले बाटुली जस्ता सयौँ बिरामीलाई निःशुल्कउपचार गराइसकेका छन् । गतप्रतिनिधि सभानिर्वाचनमा मोरङ ३ बाट विजयी भएका शर्माले सांसदले पाउने तलबभत्ता नलिने घोषणा गरेका छन् ।

Advertisement

 

भर्खरको समाचार

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Smart-License-Nepal

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

सम्बन्धित खबरहरु

Scroll to Top