×

NEPAL TIMES UPDATES

Playing
संसदमा १२ सभापतिलाई तलब, घरभाडा सहित गाडीको सुविधा || Nepal Times
Apr 17, 2026
Playing
चीनतर्फ भारतको एप्पल पाटपुर्जा निर्यात कीर्तिमानी स्तरमा|| Nepal Times
Apr 17, 2026
Playing
आज महान आमाको मुख हेर्ने दिन
Apr 17, 2026
Playing
लेब*नान–इजरा*यल ऐतिहासिक १० दिने यु*द्धविराम, बेरु*तमा उत्सव|| Nepal Times
Apr 17, 2026
Playing
आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह|| Nepal Times
Apr 17, 2026
Playing
आमाप्रति श्रद्धाभाव गरेर औँसी मनाइँदै, थानकोटको मातातीर्थमा मेला || Nepal Times
Apr 17, 2026
Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026

अन्तिम ओभरमा ५ छक्काले कोलकाताको रोमाञ्चक जित

२७ चैत्र २०७९

२७ चैत , एजेन्सी ।
भारतमा जारी १६औं संस्करणको आईपीएलअन्तर्गत आइतबारको पहिलो खेलमा गुजरात टाइटन्सविरुद्ध कोलकाता नाइट राइडर्सले ३ विकेटको रोमाञ्चक जित निकालेको छ। गुजरातले दिएको २ सय ४ रन लक्ष्य कोलकाताले २० ओभरमा ७ विकेट गुमाएर पूरा ग¥यो।

गुजरात टाइटन्सलाई अन्तिम ओभरमा हराउँदै कोलकाताले इण्डिण्न प्रिमियर लिगमा लगातार दोस्रो दर्ता गरेको छ । टस जितेर पहिले ब्याटिङ्ग गरेको गुजरातले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २०४ रनको विशाल योगफल तयार पारेको थियो ।

Advertisement
Advertisement

उसका लागि विजय शंकरले विष्फोटक ब्याटिङ्ग गर्दै २४ बलमा ४ चौंका र ५ छक्काको मद्दतमा नटआउट ६३ रन बनाए भने इम्प्याक्ट प्लेयरको रुपमा आएका साई सुदर्शनले पनि आकर्षक पारी खेल्दै ३८ बलमा ३ चौंका र २ छक्काको सहयोगमा ५३ रनको अर्धशतक बनाए ।

यसबाहेक शुभमन गिलले ३१ बलमा ३९ रन र ऋद्धिमान शाहले १७ बमा १७ रन बनाएका थिए । बलिङ्गमा कोलकाताका लागि सुनिल नराइनले ३ र सुयश शर्माले १ विकेट लिए । २०५ रनको विशाल लक्ष्य पछ्याउँदै जवाफि ब्याटिङ्गमा ओर्लिएको कोलकाताले २०औं ओभरको अन्तिम बलमा ७ विकेटको क्षतिमा पुरा गर्याे ।

कोलकाताको रोमाञ्चक जितमा रिंकु सिंहले विजयी पारी खेले । उनले अन्तिम ओभरको अन्तिम पाँच बलमा लगातार ५ छक्का प्रहार गर्दै कोलकातालाई रोमाञ्चक जित दिलाए । उनले २१ बलको सामना गर्दै १ चौंका र ६ छक्का प्रहार गर्दै नटआउट ४२ रन जोडे ।

यसबाहेक इम्प्याक्ट् प्लेयरको रुपमा ब्याटिङ्ग गर्न आएका वैङ्कटेश ऐयरले विष्फोटक ब्याटिङ्ग गर्दै ४० बलमा ८ चौंका र ५ छक्काको सहयोगमा ८३ रनको शानादार पारी खेले । यसबाहेक कप्तान नितिश रानाले २९ बलमा ४ चौंका र ३ छक्को मद्दतमा ४५ रन बनाए ।

गुजरातका लागि बलिङ्गमा राशिख खानले ३, अल्जारी जोसेफले २ तथा मोहम्मद सामी र जोस लिटीलले समान एक एक विकेट हात पारे । जितसँँगै ३ खेलमा ४ अंक जोडेर कोलकाता अंकतालिकाको दोस्रो स्थानमा पुगेको छ भने समान खेलमा समान अंक रहेको गुजरात चौंथोमा छ ।

Advertisement

भर्खरको समाचार

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top