×

NEPAL TIMES UPDATES

Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
हर्कको बालेनलाई ३३ बुँदे सुझावः mcc,spp मा नजोडिनु, गृहमन्त्रीले राजीनामा दिनु उत्तम|| Nepal Times
Apr 21, 2026
Playing
एक लाख मानिसले नदेखेको नेपालीको श*व सिड्नीको सुरुङमा|| Nepal Times
Apr 21, 2026
Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026
Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026

दाइजोको निहुँमा पत्नीलाई जिउँदै जलाएको आरोपमा पति पक्राउ

९ बैशाख २०८०

९ वैशाख, काठमाण्डौ ।
दाइजोका लागि धनुषामा श्रीमतीलाई आगो लगाएर हत्या गर्ने प्रयास गरेको घटनामा श्रीमान पक्राउ परेका छन् । पीडित श्वेता झाले दिएको जाहेरीका आधारमा प्रहरीले जनकपुरधाम उपमहानगरपालिका– २०, देवपुरा रुपैठा निवासी उनका श्रीमान् राजीव झालाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय (धनुषा) का प्रहरी उपरीक्षक विश्वराज खड्काले पीडितले घरेलु हिंसा मुद्दामा उजुरी दिएको जानकारी दिए । नयाँ वर्षको दिन श्वेता झालाई श्रीमानसहित परिवारका अन्य सदस्यले दाइजोका लागि जलाएर हत्या गर्ने प्रयास गरेका थिए ।

Advertisement
Advertisement

बिहेका बेला दाइजोबापत माइतीले दिने भनेको सुन नदिएको भन्दै नयाँ वर्षका दिन आफूलाई पतिसहित उनको परिवारै मिलेर आगो लगाएर मार्न खोजेको श्वेतालाई बताएकी छन् । अहिले श्वेता जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचार गराइरहेकी छन् ।

श्वेताको घाँटीभन्दा तलको ३५ प्रतिशत भाग जलेको छ । राजिवको परिवारले आफूलाई मरणासन्न हुनेगरी कुटपिट गरेर शरीरमा आगो लगाएपनि यतिका दिनसम्म उपचारका लागि अस्पताल समेत नल्याएको उनले बताएकी छन् ।

घटनाबारे थाहा पाएपछि भारत विहारको दरभंगास्थित पोठिया माइती रहेकी श्वेताका बुबा जयकुमार झा, भाइलगायतका आफन्तले उनलाई अस्पतालमा भर्ना गराएका हुन् । विवाहको १० वर्ष भइसक्दा पनि ससुरालीले दिन्छु भनेको ३ तोला सुन नदिएको भन्दै आफूलाई श्रीमान्ले पहिलेदेखि यातना दिइरहेको आरोप श्वेताको छ ।

Advertisement

यसै क्रममा नयाँ वर्षका दिन छोरालाई पतिले पिट्न थालेपछि रोक्न खोज्दा श्रीमान्, ससुरा, देवरसमेत परिवारका सदस्य मिलेर आफ्नो शरीमा आगो लगाएको श्वेताको भनाइ छ ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top