महिलामाथि यो कस्तो ब्यबहार,श्रीराधाकृष्ण रथयात्रामा जे देखियो

विराटनगर,भदौ १८
विराटनगरमा आज निकालिएको श्रीराधाकृष्णरथ यात्राको ५१ औं संस्करण सम्पन्न भएको छ ।

रथयात्राको क्रममा नगरक्षेत्रमा श्रद्धालु र दर्शनार्थीहरुको ठूलो भीडभाड हुने र सो क्रममा चोरी र पाकेटमारी,महिला हिंसालगायतका घटनाहरु समेत हुने भएकोले यसलाई रोक्न प्रहरीले सुरक्षा ब्यबस्था कडा पारेको थियो । तर सुरक्षा ब्यबस्था कडा पारिए पनि यस्ता घटनालाई रोक्न प्रहरी असफल भएको छ ।

Advertisement

यसपटककोे रथयात्रामा पनि भीडभाडमा महिला माथि अभद्र ब्यबहार गरेको दृश्य ठाउँठाउँमा देखिएका छन् । रथयात्राको क्रममा हुने अवांछित गतिविधिमा कम गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेनाको परिचालन गर्नुका साथै प्रहरीले ड्रोन क्यामरामार्फत पनि निगरानी राखेको थियो ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top