×

NEPAL TIMES UPDATES

Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026
Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026
Playing
World News: इटालीले तोड्यो इजरेलसंगको सम्झौता,इस्लामावाद वार्ता हुने,विहारमा आए सम्राट|| Nepal Times
Apr 15, 2026

तनहुँमा स्वर्णिमले सोत्तर पारे / ३ जना बाहेक सबैको जमानत जफत

१२ बैशाख २०८०

१२ वैशाख, काठमाण्डौ ।
तनहुँ क्षेत्र नम्बर–१ बाट भारी मतान्तरसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उमेदवार डा. स्वर्णिम वाग्ले निर्वाचित भएपछि उनीसँगै चुनावीप्रतिस्पर्धामा रहेका अन्य उम्मेदवारहरुको जमानत सफत भएको छ । वाग्ले नेपाली कांग्रेस छोडेर चुनाव लड्नकै लागि मनोनयन दर्ताको केही दिनअघि मात्र रास्वपामा प्रवेश गरेका थिए ।

डा. वाग्लेले कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)का साझा उमेदवार कांग्रेसका गोविन्द भट्टराईलाई झन्डै १५ हजार मतान्तरले हराए । वाग्ले ३४ हजार ९१९ मतसहित निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धी भट्टराईले २० हजार १२२ मत ल्याए ।

Advertisement
Advertisement

नेकपा (एमाले)का उम्मेदवार सर्वेन्द्र खनाल आठ हजार ४८८ मतमा सीमित भए । पूर्वआईजीपी खनालले गएको मंसिर ४ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं–६ बाट प्रतिस्पर्धा गरेका थिए । त्यहाँ पराजित भएका उनी उपनिर्वाचन लड्न तनहुँ पुगेका हुन् ।

उनीहरूबाहेक अरू सबै उमेदवारको जमानत जफत भएको छ । तनहुँ–१ मा कुल ६४ हजार १८९ मत सदर भएको छ । जमानत (धरौटी) जोगाउनका लागि त्यसको १० प्रतिशत मत ल्याउनुपर्ने हुन्छ । कुल सदरको १० प्रतिशत पु¥याउन ६ हजार ४१८ मत ल्याउनुपर्ने देखिन्छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ मा जमानत जफतसम्बन्धी व्यवस्था छ । “पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गतको कुनै निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको दश प्रतिशतभन्दा कम सदर मत पाउने उमेदवारको धरौटी जफत हुनेछ,” ऐनको दफा ७१ मा लेखिएको छ, “तर, निर्वाचित उमेदवारको हकमा यो कुरा लागु हुने छैन ।”

एमालेका उमेदवार खनालले त्योभन्दा करिब दुई हजार मत बढी ल्याएर जमानत जोगाएका छन् । नौमध्ये बाँकी ६ उम्मेदवारको जमानत जफत भएको छ । तनहुँ–१ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की उमेदवार शोभा गुरुङले २१८ मत ल्याएकी छन् । मंगोल नेशनल अर्गनाइजेसनका उमेदवार प्रेमबहादुर थापाले १६६ मत पाएका छन् ।

Advertisement

त्यसबाहेकका दलका उमेदवारको त १०० मत पनि नआएको निर्वाचन आयोगले जनाएको छ । नागरिक उन्मुक्ति पार्टीका भीमबहादुर सुनारले ९९ मत पाएका छन् । राष्ट्रिय जनमुक्ति पार्टीका पूर्णबहादुर रानाले ८७ मत ल्याएका छन् । तनहुँ–१ मा नेपाल मजदुर किसान पार्टीका रामप्रसाद प्रजापतिले ३१ मत पाउँदा नेपाल कम्युनिष्ट पार्टी (समाजवादी)का उमेदवार गणेश श्रेष्ठले ५९ मत ल्याएका छन् ।

भर्खरको समाचार

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

सम्बन्धित खबरहरु

Scroll to Top