सुनको भाउ प्रतितोला एक लाख ११ हजार ६ सय पुग्यो

२६ बैशाख ८०, बुधबार

२७ बैशाख ,काठमाडौं ।

Advertisement

सुनको मूल्य फेरि बढेको छ। बुधबार अघिल्लो दिनको तुलनामा सुनको मूल्य चार सय रूपैयाँले बढेको हो।आज छापावाला सुन तोलामा एक लाख ११ हजार ६ सय रुपैयाँ पुगेको छ । मंगलबार एक लाख ११ हजार दुई सय रुपैयाँमा किनबेच भएको थियो।

बुधबार तेजावी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ५० रुपैयाँमा कारोबार भएको छ। चाँदीको भाउमा भने गएको बिहीवारदेखि कुनै घटबढ भएको छैन। चाँदी आज पनि तोलामा एक हजार चार सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top