×

NEPAL TIMES UPDATES

Playing
गृहमन्त्री सुधनको चर्चा र आलोचना सराबरी || Nepal Times
Apr 16, 2026
Playing
Top 15 Afternoon News || April-16-2026 || Nepal Times
Apr 16, 2026
Playing
बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन || Nepal Times
Apr 16, 2026
Playing
स्थानीय तहलाई गैरदलीय बनाउन सर्वोच्चको अस्वीकार || Nepal Times
Apr 16, 2026
Playing
यु*द्ध अन्त्य हुने दाबी, ट्र*म्पलाई रो*क्ने प्रस्ता*व अमेरिकी स*दनमा विफल|| Nepal Times
Apr 16, 2026
Playing
जेनजी आ न्दो लनः सुरक्षा निकायमाथि अनुसन्धान गर्न समिति गठन गरिने || Nepal Times
Apr 16, 2026
Playing
बफर स्टेट र भाइब्रेन्ट ब्रिज भनेको के हो ?|| Nepal Times
Apr 16, 2026
Playing
इन्धनको भाउ अचाक्ली बढ्यो, कति पुग्यो मूल्य ?|| Nepal Times
Apr 16, 2026
Playing
बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र|| Nepal Times
Apr 16, 2026
Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026

ज्लाटन इब्राहिमोविचले लिए संन्यास

२२ जेष्ठ २०८०

२२ जेठ, एजेन्सी ।
इटालियन क्लब एसी मिलानका ज्लाटन इब्राहिमोविचले ४१ वर्षको उमेरमा आइतबार फुटबलबाट संन्यास लिएका छन् । यससँगै उनको सफल फुटबल खेल जीवनमा पूर्णविराम लागेको छ । इटालीको सिरी ए मा मिलानका लागि अन्तिम खेल खेल्दै उनले भनेका छन्, ‘मैले फुटबलसँग बिदा लिएको छुं ।’

सिजनको अन्तिम दिनको खेलमा मिलानले भेरोनालाई ३–१ ले हरायो । उनले आफ्नो खेल जीवनमा ५ सय ११ गोल गरे । चार देशमा लिग उपाधि जित्ने क्रममा स्विडेनी खेलाडीले इन्टर मिलान, पेरिस सेन्ट जर्मेन र म्यानचेस्टर युनाइटेडका लागि खेले । यस क्रममा उनले कुल ३४ उपाधि हात पारे ।

Advertisement
Advertisement

इब्राहिमोविच स्विडेनका लागि सबैभन्दा बढी गोल गर्ने खेलाडी पनि हुन् । उनले आफ्नो देशका लागि ६२ गोल गरेका छन् । इब्राहिमोभिचले यसअघि नै इटालियन क्लब छाड्ने घोषणा गरिसकेका थिए । इब्राहिमोभिकले सन् २०२० को शुरुमा एसी मिलानसँग आफ्नो दोस्रो स्पेल सुरु गरेका थिए ।

त्यसअघि उनले सन् २०११ देखि मिलानमा खेलेका थिए । लगातार चोटका कारण उनले यो सिजन चार खेल मात्रै खेले । यस अवधिमा उनले सिरी ‘ए’ मा एक खेलमा पहिलो रोजाईमा खेल्दा एक गोल गरेका छन् । यता करिम बेन्जेमाले रियल म्याड्रिडका लागि आफ्नो अन्तिम खेलमा आइतबार पेनाल्टीबाट एक गोल गरे ।

त्यसको मदतले स्पेनी ला लिगामा रियलले एथलेटिको बिलबाओसँग १–१ को बराबरी खेल्यो । उनी रियलका लागि सर्वाधिक गोल गर्ने खेलाडी सूचीको दोस्रो स्थानमा छन् । यसअघि रियलले बेन्जेमाले १४ वर्षको बसाईपछि क्लब छाड्ने घोषणा गरेको थियो । सम्भवतः फ्रान्सेली खेलाडीको अबको गन्तव्य साउदी अरेबिया हुनेछ ।

यस हप्ताको सुरुमा बेन्जिमाले अल इतिहाद जाने योजना बनाएका बताइएको थियो । उनलाई अल इतिहादबाट दुई वर्षका लागि ४३९ मिलियन डलरको प्रस्ताव आएको बताइएको थियो । बेन्जेमा सन् २००९ मा रियल मड्रिडमा आबद्ध भएका थिए ।

Advertisement

उनले तीन सय ५३ गोल गरेका छन् । रियलबाट सर्वाधिक गोलकर्ता क्रिन्टियानो रोनाल्डोले चार सय ५० गोल गरेका छन् । बेन्जेमाले ला लिगा चार पटक, च्याम्पियन्स पाँच पटक र सन् २०२२ मा बालेन जिओर जितेका छन् ।

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top