×

NEPAL TIMES UPDATES

Playing
संसदमा १२ सभापतिलाई तलब, घरभाडा सहित गाडीको सुविधा || Nepal Times
Apr 17, 2026
Playing
चीनतर्फ भारतको एप्पल पाटपुर्जा निर्यात कीर्तिमानी स्तरमा|| Nepal Times
Apr 17, 2026
Playing
आज महान आमाको मुख हेर्ने दिन
Apr 17, 2026
Playing
लेब*नान–इजरा*यल ऐतिहासिक १० दिने यु*द्धविराम, बेरु*तमा उत्सव|| Nepal Times
Apr 17, 2026
Playing
आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह|| Nepal Times
Apr 17, 2026
Playing
आमाप्रति श्रद्धाभाव गरेर औँसी मनाइँदै, थानकोटको मातातीर्थमा मेला || Nepal Times
Apr 17, 2026
Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026

४ लाख पर्ने एप्पलको ‘भिजन प्रो रियालिटी हेडसेट’ कस्तो छ ?

२३ जेष्ठ २०८०

२३ जेठ, एजेन्सी ।
अमेरिकी बहुराष्ट्र कम्पनी एप्पलले बहुप्रतिक्षित मानिएको ‘रियालिटी हेडसेट – एप्पल भिजन प्रो’ सार्वजनिक गरेको छ । यो पछिल्लो एक दशकमा एप्पलले लन्च गरेको हार्डवेयर पनि हो । एप्पलका प्रमुख कार्यकारी अधिकृत टिम कुकले नयाँ हेडसेट वास्तविक संसार र भर्चुअल संसारको मिश्रण रहेको बताएका छन् ।

कम्पनीले आइफोनको नयाँ अपरेटिङ सिस्टमसँगै म्याकबुक एयरमा नयाँ अपडेटको समेत घोषणा गरेको छ । रियालिटी हेडसेटको मूल्य ३ हजार ४९९ अमेरिकी डलर अर्थात करिब ४ लाख ६१ हजार नेपाली रुपैयाँ रहेको छ । दुई घण्टा ब्याटरी लाइन रहने यो हेडसेट अमेरिकामा अर्को वर्षसम्ममा ‘लन्च’ हुनेछ ।

Advertisement
Advertisement

एप्पलको यो हेडसेटको मूल्य बजारमा उपलब्ध अन्य भर्चुअल रियालिटी हेडसेटभन्दा महँगो हो । गत हप्ता मेटाले ४९९ डलर (करिब ६५ हजार नेपाली रुपैयाँ) पर्ने ‘द क्वेस्ट हेडसेट’ घोषणा गरेको थियो । एप्पलको ‘भिजन प्रो हेडसेट’ बजारमा उपलब्ध अन्य हेडसेटभन्दा भिन्न देखिन्छ । एप्पलले आफ्नो डिभाइसलाई ‘अगमेन्टेड रियालिटी’ भनेको छ ।

‘अगमेन्टेड रियालिटी’ले स्क्रिनमार्फत वास्तविक संसारसँग भर्चुअल संसारलाई संयोजन गर्ने बताइएको छ । एप्पलको भिजन प्रो बजारमा रहेका यस्तै अन्य हेडसेटभन्दा केही अलग छ। हेर्दा यो डिभाइस भर्चुअल रियालिटी हेडसेट भन्दापनि स्किइङ गगल्स बढी देखिन्छ। एप्पलले यो नयाँ डिभाइसको विवरण दिँदै ‘अगमेन्टेड रियालिटी’को प्रयोग गरेको छ। ‘अगमेन्टेड रियालिटी’ अर्थात् सम्बधित वास्तविकता एउटा यस्तो प्रविधि हो, जसमा हाम्रो आसपासको दुनियामा भर्चुअल चिजहरु राखिन्छ।

यस्तोमा एक स्क्रिनको माध्यमबाट हेर्दा मिल्दोजुल्दो वास्तविकता देखिन्छ, जसमा वास्तविक चिजका अतिरिक्त भर्चुअल चिज पनि हुन्छन्। युजरले एउटा भर्चुअल दुनियामा फिल्म देख्न सक्छन्, एपको प्रयोग गर्न सक्छन् या दस्ताबेज लेख्न सक्छन्। तर अहिलेसम्म यस्तो प्रकारको प्रविधिको लागि कुनै ठूलो बजारको उपलब्धताको प्रमाण भने नरहेको अन्तराष्ट्रिय संचारमाध्यामहरुले उल्लेख गरेका छन् ।

Advertisement

यो डिभाइलाई हात, आँखा तथा आवाजबाट नियन्त्रित गर्न सकिने कम्पनीले जनाएको छ। उदाहरणका लागि, हातको औंला छुँदा वा हल्लाउँदा कन्टेन्टलाई स्क्रोल गर्न सकिन्छ। मेटा तथा लेनोभोले भर्चुअल रियालिटी हेडसेटको नयाँ संस्करण सार्वजनिक गरेको हप्तादिनपछि मात्रै एप्पलले यो घोषणा गरेको हो।

भर्खरको समाचार

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top