×

NEPAL TIMES UPDATES

Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026
Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026
Playing
Top 15 Afternoon News || April-23-2026 || Nepal Times
Apr 23, 2026
Playing
संविधान संशोधनबारे हर्कले दिए ९ बुँदे सुझाव, संसदबाहिर बाटै मन्त्री || Nepal Times
Apr 23, 2026
Playing
होर्मुजमा बारूदी सुरूङ हटाउन Americaलाई ६ महिना लाग्ने || Nepal Times
Apr 23, 2026
Playing
रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन || Nepal Times
Apr 23, 2026
Playing
Iran यु द्धमा Trumpको शक्ति घटाउने विधेयक पाँचौँ पटक अस्वीकृत || Nepal Times
Apr 23, 2026
Playing
शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली गर्ने तयारी|| Nepal Times
Apr 23, 2026
Playing
चीनले इरानलाई पठाएको ’उपहार’ ट्रम्पले खोसे || Nepal Times
Apr 23, 2026

शाहरुखको सिग्नेचर पोज गिनिज बुकमा दर्ता

२९ जेष्ठ २०८०

२९ जेठ, एजेन्सी ।
बलिउड अभिनेता शाहरुख खानको लोकप्रियता भारतमामात्रै होइन विश्वभर नै उनका प्रशंसकहरु रहेका छन् । शाहरुखका समर्थकले उनीप्रति दर्शाउने प्रेमभाव पनि धेरैको लागि चासो विषय बन्ने गर्दछ । यसपटक समर्थकले उनका लागि केही फरक गरे, जुन काम देखेर शाहरुख आफैं छक्क परेका छन् ।

दुवै हात फैलाएर आलिङ्गनका लागि आह्वान गर्नु बलिउड स्टारको सिग्नेचर पोज हो । दर्शकसामु यो पोज उनको पहिचान हो । शाहरुखका फ्यानहरू पनि यो पोजमा उत्तिकै अपनत्व महसुस गर्छन् । र, शनिबार यस्तै एक घटना भयो, जुन घटनापछि शाहरुखको उक्त पोज गिनिज बुक अफ दि वर्ल्ड रेकर्डमा दर्ता भएको छ ।

Advertisement
Advertisement

शाहरुख शनिबार आफ्नो बंगला मन्नतको बालकनीमा आएका थिए । चर्को घाममा शाहरुखको बंगलाबाहिर हजारौं फ्यान जम्मा भएका थिए । यसै क्रममा अनौठो कीर्तिमान बन्यो । १८ जुनमा शाहरुखको फिल्म पठानको वर्ल्ड टेलिभिजन प्रिमियर हुँदैछ । मन्नतबाहिर शाहरुखलाई पर्खिबसेका थिए करिब ३ सय फ्यान ।

च्यानलको लोगोसहितको टी–शर्ट लगाएका उनीहरूले शाहरुखलाई देख्नेबित्तिकै उनको सिग्नेचर पोज बनाए । फ्यानहरूको यो इशाराले रेकर्डको रूप लियो, जुन गिनिज बुक अफ वर्ल्ड रेकर्डमा दर्ता भएको छ । शाहरुखको घर बाहिर हरेक दिन उनका समर्थकको भीड लाग्छ । पछिल्लो पटक उनको समर्थकले शाहरुखलाई सम्झनालायक क्षण बनाइदिए ।

Advertisement

शाहरुखले सिग्नेचर स्टेप देखाएपछि उनले फ्यानलाई हात जोडेर अभिवादन गरेका थिए । शाहरुख पछिल्लो पटक ‘पठान’मा देखिएका थिए । चार वर्षपछि ‘पठान’मार्फत कमव्याक गरेका शाहरुखले बक्सअफिसमा कैयौं रेकर्ड तोडे । ‘पठान’ पछि उनी ‘जवान’मा देखिँदैछन् । यो फिल्ममा शाहरुखको लुक्स फ्यानमाझ लोकप्रिय बनिसकेको छ ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top