×

NEPAL TIMES UPDATES

Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन|| Nepal Times
Apr 21, 2026
Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026
Playing
चीनले होर्मुजको यु द्ध मा हाम फाल्यो,अमेरिकीलाई इराक छोड्न अल्टिमेटम || Nepal Times
Apr 20, 2026
Playing
भान्सा महँगिँदा ज्यालादारीको बिचल्ली ’कमाएको पैसाले खानै पुग्दैन’ || Nepal Times
Apr 20, 2026

महावीर पुनले मन्त्री र सचिवको पेलाई सहन सकेनन्

३२ जेष्ठ २०८०

३२ जेठ, काठमाण्डौ ।
राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक नेपाली वैज्ञानिक महावीर पुनले आफू पनि राजनैतिक पार्टी खोलेर चुनाव लड्ने सम्भावना देखिएको बताएका छन् । आविष्कार र नवप्रर्वतनका लामो समयदेखि संघर्ष गर्दै आएका पुनले काम गर्नका लागि मन्त्री र सचिवको पेलाई सहन परेकाले आफैँले राजनैतिक पार्टी खोलेर चुनाव लड्ने सक्ने सम्भावना देखिएको बताएका हुन् ।

पुनले सामाजिक सञ्जाल मार्फत आफ्नो जीवनमा १ प्रतिशत भन्दा पनि न्यून सम्भावना रहेका विभिन्न काम गरेकाले अब पार्टी खोल्ने र चुनाव लड्ने सम्भावना पनि १ प्रतिशत देखिएको बताएका हुन् । पुनले आफूले हाई स्कुल पढ्न सक्ने सम्भावना, अमेरिकामा अध्ययन गर्न जाने सम्भावना, फर्केर नेपाल आउने सम्भावना, विकट गाउँमा इन्टरनेट पु¥याउने लगायतका सम्भावना १ प्रतिशत भन्दा कम रहँदा रहँदै सफल भएको बताएका छन् ।

Advertisement
Advertisement

उनले भनेका छन्, ‘मेरो जिन्दगीमा १ प्रतिशत पनि सम्भावना नभएका तर घटेका घटनाहरू सुन्नुहोस् र बुझ्नु होस् । म पनि चुनावमा उठ्ने १ प्रतिशत सम्भावना भएको थाहा पाउनुहोस् ।’ दीर्घकालीन सपनासहित मरिमेटेर काम गर्ने आम नेपालीहरूको लागि आवश्यक कानून बनाउन नेताहरूले नसक्ने उनले बताएका छन् ।

काम गर्न नसक्ने नेता र मन्त्रालयका सचिवहरूले कानून छैन भनेर दुख दिने गरेको उनको भनाई छ । उनले यो अवस्था कसैका लागि सह्य नहुने पनि बताए । उनले लेखेका छन्, मैले आम नागरिकहरु संग मिलेर नेपालमा राजनैतिक पार्टी खोलेर चुनाब लड्ने र सरकारमा जाने भन्ने कुराको १ प्रतिशत पनि सम्भावना छैन किन भने म त्यसो गर्न चाहन्न ।

तर अब त्यसको सम्भावना पनि १ प्रतिशत देखियो । गण्डकी प्रदेशको नबप्रबर्तन, अनुसन्धान र आविष्कारको अभियानमा अहिले मैले भोग्नु परेको बाधा, अड्चन र सरकारी नीति नियमको पेलाई यहि रुपमा रही रहने हो भने मेरो सांसद बन्ने सम्भावना १ प्रतिशत छ । मन्त्री र सचिवको पेलाई आम नागरीकहरुले भोगेको कुरा हो ।

Advertisement

उनले दिर्घकालिन सपना सहित मरिमेटेर काम गर्ने आम नेपालीहरुको लागी आबश्यक कानुन बनाउन नेताहरुले नसक्ने र मन्त्रालयका सचिबहरुले कानुन छैन भनेर दुख दिने तरिकाले देशको आर्थिक स्थिति नसुध्रिने र त्यो कुरा कसैलाई पनि सह्य नहुने उनले बताएका छन् । यसअघि महावीर आविष्कार र नवप्रर्वतनका लागि बजेट छुट्याउनु पर्ने माग गर्दै माइतीघरमा धर्नामा बसेका थिए ।

भर्खरको समाचार

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

सम्बन्धित खबरहरु

Scroll to Top