×

NEPAL TIMES UPDATES

Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026

उपेन्द्रले बाबुरामलाई भने खुचिङ !

७ असार २०८०

७ असार, काठमाण्डौ ।
४ दलीय समाजवादी मोर्चामा समाजवादीका सुत्रधार नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईलाई जसपा अध्यक्ष उपेन्द्र यादवकै अनिइच्छाका कारण समावेश नगरिएको टिप्पणी भईरहेका बेला जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले बाबुराम भट्टराईको एक्लै हिँड्न बानी रहेका कारण समाजवादी मोर्चामा नआएको पनि ठिकै भएको बताएका छन्।

बिहीबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले समाजवादी मोर्चा निर्माण गर्ने विषयमा लामो समयदेखि छलफल चलेको तर छलफलमा एकदिन पनि बाबुराम भट्टराईलाई नदेखिएको बताएका हुन्।

Advertisement
Advertisement

मोर्चाले बाबुराम भट्टराईलाई छोडेको हो भन्ने प्रश्नमा उनले भने, ‘६÷७ महिनादेखि सघन रूपमा छलफल हुँदै आएको हो। उहाँको संलग्नता कहिल्यैपनि देखिएन। न हामीले उहाँलाई समातेको हो, न छोडेको हो। छुट्नुभएको हो भने उहाँलाई थाहा होला।’ यद्यपि यादवले बाबुरामका लागि बाटो राखिदिएको पनि बताएका छन्।

मोर्चाले लिएको अवधारणालाई समर्थन गर्ने र साथमा चल्ने हो भने हामीले त्यसका लाग बाटो राखिदिएका छौं,’ उनले भने, ‘बाबुरामजीको एक्लै हिँड्ने बानी छ। त्यसले गर्दा ठीकै भएको छ कि जस्तो पनि लाग्छ।’ यादवले मुलुकलाई अग्रगामी निकास दिने र अग्रगामी दिशातर्फ लैजाने प्रयासका साथ समाजवादी मोर्चा गठन भएको बताएका छन् ।

उनले विगतका कमी कमजोरीहरुलाई सच्याएर देखा परेका राष्ट्रिय मुद्दाहरुलाई सम्बोधन गर्दै मुलुकलाई सुशासन, स्थिरता, विकास र समृद्धिका लागि मोर्चा गठन भएको बताए । उनले आदिवासी, मधेसी मुद्दाहरु सम्बोधन गर्दै मुलुकलाई अग्रगामी निकास दिने लक्ष्य रहेको बताए ।

उनले समाजवादी मोर्चा गठन गर्दा आफ्नो अस्तित्व नै सकियो भन्ने किसिमका समाचारहरु आइरहेको भन्दै समाजवादी मोर्चाले आदिवासी, जनजाती, मधेसी र पहिचानवादीको मुद्दालाई झनै बलियो बनाएको बताए ।

यादवले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट गठबन्धनका दलहरुसँग छलफल नै नगरी ल्याइएकाले यथास्थितिमा बजेट पारित नहुने बताए । उनले सरकारले बजेट सच्याएर ल्याएपछि मात्रै बजेट संसदबाट पास हुने बताए ।

उनले आफ्नो पार्टी बजेटमा न्यायोचित वितरण भएन भन्ने पक्षमा रहेको बताए । उनले बजेट सच्याएर अघि बढ्ने सहमति भएको बताए । यसअघि सरकारलाई समर्थन जनाइरहेको जनमत पार्टीले पनि सरकारले बजेट नसच्याए सरकारलाई दिएको समर्थन फिर्ता लिने र बजेट पास हुन् नदिने बताइसकेको छ ।

यस्तै अर्काे सत्तारुढ दल नेकपा एसले पनि बजेट सच्याउनु पर्ने बताइसकेको छ । माओवादीले पार्टीगत धारणा नराखेपनि माओवादीका विभिन्न सांसदहरुले बजेटप्रति तीव्र असन्तुष्टि ब्यक्त आईरहेका छन् ।

Advertisement

समाजवादी मोर्चामा भएका दलहरु यसरी बजेट संशोधनमा अडिग भएपछि कांग्रेसबाट अर्थमन्त्री बनेका डा प्रकाशशरण महत दबाबमा परेका छन् ।

भर्खरको समाचार

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

सम्बन्धित खबरहरु

Scroll to Top