सलोन बस्नेतलाई भारतमा उत्कृष्ट अभिनेताको अवार्ड

१५ असार ८०, शनिबार

१६ असार,काठमाण्डौ ।
नेपाली अभिनेता सलोन बस्नेतले भारतमा उत्कृष्ट अभिनेताको अवार्ड पाएका छन् । छोटो सिनेमा ‘इम प्योर’बाट त्रिलोक इन्टरनेशनल फिल्मफेयर अवार्डमा उनी उत्कृष्ट अभिनेता घोषित भएका छन् । भारतको तमिलनाडु राज्यको उटीमा आयोजित अवार्ड समारोहमा सलोन छोटो सिनेमा विधातर्फ उत्कृष्ट अभिनेता घोषित भएका हुन् ।

अष्ट्रेलियाको कम्पनीले निर्माण गरेको उक्ता सिनेमालाई अनुप थापाले निर्देशन गरेका हुन् । सिनेमामा सलोनका अलावा मेनुका प्रधान र रुविना थापाको पनि अभिनय रहेको छ । बाल कलाकारको रुपमा परिचित सलोनले होस्टेलबाट नेपाली सिनेमामा डेब्यु गरेका हुन्। ’हामी तीन भाइ’मा ’हरि’को भूमिकाबाट उनी चर्चामा आएका थिए ।

Advertisement

अभिनेता सलोन बस्नेतको मुख्य भुमिका रहेको सिनेमा जय हो आगामी भाद्र ८ गतेबाट प्रदर्शनमा आउँदैछ । यस्तै उनी अभिनिति चलचित्र ‘हिँड्दा हिँड्दै’ भदौ १ गतेबाट देशभर प्रदर्शन हुने भएको छ । सलोन चलचित्र निर्देशक सोभित बस्नेतका छोरा हुन् ।

Advertisement

भर्खरको समाचार

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीले साथ दिएनन्

flags of USA and Iran

गिरीबन्धुः राज्य लुट्ने ग्रान्ड डिजाइन, किन चुपचाप छ सरकार ?

Giribandu-tea-state_20220607080503_JGMWEw5ude

गृहमन्त्री क्विक मिनिस्टर, अर्थमन्त्री देश बनाउने टिम बाहिर !

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

शिशिर–वाङ यी वार्ताः बीआरआईबारे के भयो कुरा ?

723918504_979261438222117_2022056077324511840_n

स्पेनलाई हायलकायल पार्दै ४० वर्षीय भोजिन्हाको जादु चलेपछि….

Vozinha

बी–५२ बमवर्षक अमेरिकामै दुर्घटनामा परेर भयो खरानी

97a8a2a2-6311-44f1-8b46-307947a9088c

प्रधानमन्त्रीको निर्देशनमा नाकामा रोकिएका ‘बिवाइडी’का गाडी फुकुवा

byd-korla

इन्डोनेसियामा अमेरिकी कालो छाँया, पुनः विरोध प्रदर्शन सुरु

1

के साँच्चै नै हुँदैन त संविधान संशोधन?

Sambidhan

प्रधानमन्त्री र मन्त्रीहरुलाई आफ्नै बोलीले बितायो,बालेन,स्वर्णिमपछि सुनिल

sunil

सम्बन्धित समाचार

Scroll to Top