×

NEPAL TIMES UPDATES

Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन|| Nepal Times
Apr 21, 2026
Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026
Playing
चीनले होर्मुजको यु द्ध मा हाम फाल्यो,अमेरिकीलाई इराक छोड्न अल्टिमेटम || Nepal Times
Apr 20, 2026
Playing
भान्सा महँगिँदा ज्यालादारीको बिचल्ली ’कमाएको पैसाले खानै पुग्दैन’ || Nepal Times
Apr 20, 2026

पिएसजीका प्रशिक्षक पक्राउ

१६ असार २०८०

१६ असार, एजेन्सी ।
फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) का प्रशिक्षक क्रिस्टोफ गाल्तिएर रंगभेदको आरोपमा शुक्रबार पक्राउ परेका छन् । अप्रिलमा उनीविरुद्ध फ्रान्सकै अर्को क्लब निसको प्रशिक्षक रहँदा रंगभेदी टिप्पणी र भेदभाव गरेको आरोप लागेको थियो । शुक्रबार ५६ वर्षीय प्रशिक्षकलाई प्रहरीले पक्राउ गरि आवश्यक सोधपुछ गरेको हो ।

उनी डिसेम्बर १५ मा निसको अदालतमा उपस्थित हुनुपर्ने छ । अप्रिलमा गाल्तिएरले निसका मालिकलाई लेखेको इमेल सार्वजनिक भएको थियो । त्यसबेला उनले निसको टोलीमा काला र मुस्लिम खेलाडी धेरै भएको टिप्पणी गरेका थिए । गाल्तिएरले उक्त आरोपको खण्डन गरेपनि अनुसन्धानका क्रममा उनीमाथि छानविन हुनुपर्ने देखिएको हो ।

Advertisement
Advertisement

गत सिजन पिएसजीलाई लिग उपाधि दिलाएपनि च्याम्पियन्स लिगमा भने क्लबले अन्तिम १६ चरण पार गर्न सकेको थिएन । पिएसजीले यस सिजनका लागि विकल्प खोज्न थालिसकेको छ । स्पेनिस प्रशिक्षक लुइस इन्रिके विकल्पका रुपमा आएका छन् । यता अर्जेन्टिनी जेरार्डो ‘टाटा’ मार्टिनो अमेरिकी मेजर लिग सकर (एमएलएस) क्लब इन्टर मियामीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् ।

इन्टर मियामीले अर्जेन्टिना र क्याटलान क्लब बार्सिलोनाका पुर्व प्रशिक्षक मार्टिनोलाई नयाँ प्रशिक्षकमा नियुक्त गरेको हो । ६० वर्षीय मार्टिनोले फिल नेभिलको स्थान लिनेछन् । उनी १ जुनमा बर्खास्त गरिएको थियो । इन्टर मियामीको नयाँ प्रशिक्षक नियुक्त भएसँगै मार्टिनो र लियोनल मेस्सीबीच पुनर्मिलन हुने भएको छ ।

सात पटकका बालोन डी’ओर विजेता मेस्सी र मार्टिनोले यसअघि बार्सिलोना र अर्जेन्टिनाको राष्ट्रिय टोलीमा सँगै रहेका थिए । उनीहरुबीच तेस्रोपटक सहकार्य हुनेछ । मेस्सीले यसै समरमा फ्रान्सेली क्लब पिएसजी छाड्दै मियामी आएका थिए । सन् २०२२ को फिफा विश्वकपमा उनी मेक्सिकोका प्रशिक्षक रहेका थिए ।

Advertisement

मेक्सिको समूह चरणबाटै बाहिरिएपछि अर्जेन्टिनी मार्टिनोले आफ्नो पदबाट राजीनामा दिएका थिए । मार्टिनोले आफ्नो कामको कागजात प्राप्त गरेपछि कोचिङको जिम्मेवारी ग्रहण गर्नेछ । मार्टिनोसँग एमएलएसको अनुभव छ । दुई वर्ष एमएलएस बसाई उनले २०१८ मा एट्लान्टा युनाइटेडलाई एमएलएस कपको उपाधि दिलाएका थिए । इन्टर मियामी १८ खेलबाट १३ हारका साथ तल्लो क्रममा छ ।

भर्खरको समाचार

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

सम्बन्धित खबरहरु

Scroll to Top