×

NEPAL TIMES UPDATES

Playing
इन्धनको भाउ अचाक्ली बढ्यो, कति पुग्यो मूल्य ?|| Nepal Times
Apr 16, 2026
Playing
बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र|| Nepal Times
Apr 16, 2026
Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026

समर्थन फिर्ता लिने भनेको जनमत सरकारमा जाने

१७ असार २०८०

१७ असार, काठमाण्डौ ।
माग गरे वमोजिमको मन्त्रालय नपाएको उपराष्ट्रपति तथा उपनिर्वाचनमा आफ्ना उम्मेदवारलाई समर्थन नपाएको र पछिल्लो समय बजेटलगायतमा असन्तुष्टि जनाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिने अन्तिम तयारीमा रहेका जनमत पार्टीका अध्यक्ष सीके राउतलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुल डाउन गरेका छन् ।

आज सीके राउत र प्रधानमन्त्रीबीच भेटवार्ता भएको छ । आज विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेर राउतले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन् । भेटवार्ताका क्रममा प्रधानमन्त्री प्रचण्डले सरकारलाई दिएको समर्थन फिर्ता नलिन आग्रह गरेको बताइएको छ ।

Advertisement
Advertisement

प्रचण्डले जनमतलाई आफ्नो पार्टीका मन्त्रीलाई फिर्ता बोलाएर भएपनि सरकारमा समेट्ने प्रतिवद्धता व्यक्त गरेका छन् । यो भेटपछि जनतम पार्टी सरकारमा सहभागी हुन सकारात्मक देखिएको छ । जनमतले कृषि वा उद्योग मन्त्रालय पाए उत्कृष्ट काम गर्ने दाबी गर्दै आएको छ । सिकेको माग सम्बोधन गर्न आजै अपराह्न ४ बजे गठबन्धनको बैठक राख्ने तय गरिएको प्रधानमन्त्री प्रचण्डले बताएका छन् ।

राउतका अनुसार गठबन्धनका केही नेता नमानेकाले जनमतलाई सरकारमा सहभागी गराउने प्रयास सफल भएको छैन । ‘गठबन्धनका केही नेता मानेका छैनन्, त्यही भएर हो, नत्र प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ भन्ने पाएँ’, राउतले भनेका छन् । जनमत सरकारमा सहभागी हुन पाए सरकारलाई दिएको समर्थन यथावत् राख्ने पक्षमा छ ।

‘व्यवस्थापन राम्रो भयो भने सरकारमा सहभागी हुन ठीकै छ, काम गर्ने हो,’ राउतले भनेका छन् । खास गरी मधेस सरकार चलाइरहेको र केन्द्र सरकारमा समेत बलियो शक्ति रहेको जनता समाजवादी पार्टी जनमतपार्टीप्रति अनुदार रहेको छ ।

मंसिरको निर्वाचन हुँदै उपनिर्वाचन र उपराष्ट्रपति निर्वाचनमा यी दुई पार्टीका उम्मेदवार बीच नै मुख्य प्रतिस्पर्धा हुदै आएको थियो । मंसिरमा जसपा अध्यक्ष उपेन्द्र यादवलाई पराजित गरेका सिके राउत उपनिर्वाचनमा भने उपेन्द्रलाई रोक्न असफल भएका थिए । उपेन्द्र बाराबाट निर्वाचित हुदा जनमतका उम्मेदवार पराजित भएका थिए ।

Advertisement

भर्खरको समाचार

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

सम्बन्धित खबरहरु

Scroll to Top