×

NEPAL TIMES UPDATES

Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026
Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026
Playing
World News: इटालीले तोड्यो इजरेलसंगको सम्झौता,इस्लामावाद वार्ता हुने,विहारमा आए सम्राट|| Nepal Times
Apr 15, 2026

वार्षिक बिदा कुन देशमा कति दिन हुन्छ ? सबैभन्दा बढी  नेपालमा 

१८ असार २०८०

१८ असार, एजेन्सी ।
विश्व तथ्यांकका अनुशार विश्वमा सबैभन्दा धेरै बिदा हुने देशको सूचीमा नेपाल परेको छ । तथ्याङ अनुशार सबैभन्दा कम बिदा मेक्सिकोमा ८ दिन दिने गरिएको छ । नेपालमा सबैभन्दा बढी ३५ दिन वार्षिक बिदा हुने गरेको छ । त्यसैगरी नेपालपछि म्यानमारमा ३२ दिने वार्षिक बिदा दिने गरिएको छ ।

यसैगरी इरानमा २६, श्रीलंकामा २५ तथा बंगलादेश र इजिप्टमा समान २२ दिन बिदा दिइन्छ । त्यस्तै कम्बोडिया र भारतमा समान २१, अर्जेन्टिना र लेबनानमा समान १९, कोलम्बिया र फिलिपिन्समा समान १८ तथा आइसल्यान्ड, इन्डोनेसिया, जापान, पाकिस्तान, काजखस्तान र थाल्याण्डमा समान १६ दिन बिदा दिइन्छ ।

Advertisement
Advertisement

त्यस्तै अष्ट्रिया, चिली, डेनमार्क, नर्वे, दक्षिण कोरिया, टर्की र भेनेजुएलामा समान १४ दिन बिदा दिइन्छ । चेचिया, फिनल्याण्ड, पोल्याण्ड र स्पेनमा समान १३ दिन तथा इटाली, स्वीडेन र युक्रेनमा समान १२ दिन बिदा दिइन्छ । चीन, फ्रान्स, नेदरल्याण्ड्स, रुस, दक्षिण अफ्रिका र अमेरिकामा समान ११ दिन वार्षिक बिदा दिइन्छ ।

Advertisement

अष्ट्रेलिया, जर्मनमी र क्यानाडामा १० देखि १३ दिन बिदा दिइन्छ । त्यस्तै बेल्जियम, इस्टोनिया र आयरल्याण्डमा समान १० दिन बिदा दिँदा ब्रजिलमा ९ देखि १२ दिन बिदा दिइन्छ । ताइवानमा ९ दिन, बेलायतमा ८ देखि १० दिन तथा मेक्सिकोमा ८ दिन बिदा दिइन्छ । विश्वमा धेरै राष्ट्रहरुले १० देखि १० दिन सम्म वार्षिक बिदा दिदै आएका छन् ।

भर्खरको समाचार

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

सम्बन्धित खबरहरु

Scroll to Top