×

NEPAL TIMES UPDATES

Playing
आमाप्रति श्रद्धाभाव गरेर औँसी मनाइँदै, थानकोटको मातातीर्थमा मेला || Nepal Times
Apr 17, 2026
Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-03-2083 || Nepal Times
Apr 16, 2026
Playing
सम्पत्ति छानबिन आयोगको रडारमा जिवितदेखि दिवंगतसम्म,पूर्वराजाको के हुन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
“जो जान्दछन् तिनीहरू बोल्दैनन्, जो बोल्दछन् तिनीहरू जान्दैनन्“ || Nepal Times
Apr 16, 2026
Playing
हिजोका विद्रोही गगन, आजका ’कठोर’ सभापति || Nepal Times
Apr 16, 2026
Playing
World News: वार्तामा Pakistanको ‘ब्रेक थ्रु’, ४४० किलो युरेनियम बाधक, Ukraineमा भीष*ण आ*क्रम*ण
Apr 16, 2026

रियल म्याड्रिडमाथि बार्सिलोनाको सानदार जित

१४ श्रावण २०८०

१४ साउन, एजेन्सी ।
नयाँ सिजन २०२३–२४ को पहिलो ‘एल क्लासिको’मा बार्सिलोनाले ३–० को जित निकालेको छ । शनिबार अमेरिकाको टेक्सासस्थित एटीएन्डटी रंगशालामा सम्पन्न प्रि–सिजनको पहिलो ‘एल क्लासिको’मा चिर प्रतिद्वन्द्वी रियल मड्रिडविरुद्ध जित दिलाउन बार्सिलोनाका ओस्मान डेम्बेले, फेर्मिन लोपेज र फेरान टोरेसले समान एक गोल गरे ।

खेलको १५औँ मिनेटमा डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । लोपेजले ८५औँ मिनेटमा गोल गर्दै बार्सिलोनालाई २–० को अग्रतामा राखेका थिए । इन्ज्युरी समयमा टोरेसले गोल गरेपछि बार्सिलोनाले ३–० को जित निश्चित गरेको थियो । त्यसअघि, २०औँ मिनेटमा प्राप्त पेनाल्टीलाई सदुपयोग गर्न नसक्दा रियालले गोलको सुनौलो अवसर खेर फाल्यो ।

Advertisement
Advertisement

बार्सिलोनाका रक्षक रोनाल्ड अराउहोले १८ यार्ड बक्सभित्र हातले बल छोएपछि रियालले पेनाल्टी पाएको थियो । तर, भिनिसियस जुनियरको प्रहार बारमा लागेर फर्कियो । पछिल्लो मैत्रीपूर्ण खेलमा बार्सिलोनाले लण्डन क्लब आर्सनलसँग ५–३ को हार ब्यहोरेको थियो भने रियल मड्रिडले म्यानचेस्टर युनाईटेडविरुद्ध २–० को जित दर्ता गरेको थियो । रियालको यो प्रि–सिजनको पहिलो हार हो ।

Advertisement

कार्लो एन्सेलोट्टीको टिमले यसअघि एसी मिलानविरुद्ध ३–२ र म्यानचेस्टर युनाइटेडविरुद्ध २–० को जित निकालेको थियो । अगष्टमा सुरु हुने ला लिगाको नयाँ सिजन अघि भएको मैत्रीपूर्ण एल–क्लासिकोमा बार्सिलोनाले सानदार जित आत्मसाथ गरेको छ । जाभी हर्नान्डेजको टिमले अब बुधबार इटालियन क्लब एसी मिलानविरुद्ध खेल्नेछ ।

भर्खरको समाचार

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

सम्बन्धित खबरहरु

Scroll to Top