×

NEPAL TIMES UPDATES

Playing
शनिबार बिहानदेखि सुकुम्बासी बस्तीमा डोजर चल्ने, जेनजीको मानव साङ्लो || Nepal Times
Apr 24, 2026
Playing
नेपालमा साइबर बुलिङका घटनाको चाङ, आइजीपीले देखाए यस्ता समस्या || Nepal Times
Apr 23, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-10-2083 || Nepal Times
Apr 23, 2026
Playing
Breaking व्यवसायी शेखर गोल्छा पक्राउ, दीपक भट्टका साझेदार || Nepal Times
Apr 23, 2026
Playing
ट्रम्पले नेटोलाई फुटाए! बनाए असल र बदमास नेटो सदस्यहरूको सूची || Nepal Times
Apr 23, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चल्ने खबरपछिको तरंग || Nepal Times
Apr 23, 2026
Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026
Playing
ओली सरकारले दिएको ११४ रोपनी जग्गा बालेनले फिर्ता ल्याए || Nepal Times
Apr 23, 2026
Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधूप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026

मानहानी मुद्दामा राहुल गान्धीको जित

२० श्रावण २०८०

२० साउन, एजेन्सी ।
भारतीय कङ्ग्रेस नेता राहुल गान्धीको सांसद पद पुनर्बहाली हुने भएको छ । शुक्रबार सर्वोच्च अदालतले उनीमाथि लगाइएको सजायमाथि रोक लगाएसँगै उनको सांसद पद पुनर्बहाली हुने भएको हो । मोदी थर प्रकरणमा राहुललाई सुरतस्थित तल्लो अदालतले दोषी ठह¥याउँदै दुई वर्षको सजाय तोकेको थियो ।

सन् २०१९ को चुनावी सभामा सबै चोरको थर मोदी नै किन हुन्छ ? भन्दै गरेको भाषणका कारण गान्धीमाथि मुद्दा परेको थियो । चार वर्ष पुरानो मानहानी मुद्दामा दोषी देखिएपछि संसद सचिवालयले उनको पद खारेज गरेको थियो । भारतमा दुई वर्षभन्दा बढी कैद सजाय पाएका सांसदको सदस्यता पद खारेज हुने कानुन छ ।

Advertisement
Advertisement

यस्तै भारतको गुजरात उच्च अदालतले पनि गान्धीको पुनरावेदन खारेज गरेको थियो । त्यसपछि गान्धी सर्वोच्च अदालत गएका थिए । सर्वोच्चका न्यायाधीश जस्टिस् बिआर गवई, पीएस नरसिम्हा र संजय कुमारको संयुक्त इजलाशले राहुललाई दिएको सजायमाथि रोक लगाएको हो ।

पीटीआईका अनुसार अधिकतम सजाय तोक्नै कुनै कारण नभएको र यस मामिलामा अन्तिम फैसला नआएसम्म यसअघिका सबै फैसलामाथि रोक लगाएको हो । सर्वोच्चको आदेशपछि राहुल गान्धीले सत्यको जीत भएको बताएका छन् । उनले आज नभए भोलि, भोलि नभए पर्सी सत्यकै जित हुने उल्लेख गरेका छन् ।

यससंगै अब मनसुन सत्रकै दौरान राहुल गान्धी सदनमा फर्किने चर्चा सुरु भएको छ । उनी ८ देखि १० तारिखमा मोदी सरकारविरुद्ध सदनमा विपक्षीले पेश गरेको अविश्वासको प्रस्तावको बहसमा सहभागि हुने पनि कँग्रेसका नेताहरुले बताएका छन् । तर राहुलको सदनमा फिर्ती त्यति सहज नहुने पनि एकथरिको बुझाई छ ।

Advertisement

किनभने सत्तारुढ भाजपा त्यो चाहादैन । जसरी समय कति पनि खेर नफाली राहुललाई सदनबाट हटाइएको थियो, उनी सरकारी निवासबाट निकालिए, त्यो हेर्दा उनको सदनमा सोही रफ्तारमा फिर्ता हुने सम्भावना कम देखिएको विश्लेषकहरु बताउँछन् ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top