×

NEPAL TIMES UPDATES

Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन|| Nepal Times
Apr 21, 2026
Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026
Playing
चीनले होर्मुजको यु द्ध मा हाम फाल्यो,अमेरिकीलाई इराक छोड्न अल्टिमेटम || Nepal Times
Apr 20, 2026
Playing
भान्सा महँगिँदा ज्यालादारीको बिचल्ली ’कमाएको पैसाले खानै पुग्दैन’ || Nepal Times
Apr 20, 2026

जेलेन्स्कीलाई सिध्याउने रुसी चाल विफल

२३ श्रावण २०८०

२३ साउन, एजेन्सी ।
युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीको ज्यान लिने योजना बनाएको आरोपमा एक जना महिला पक्राउ परेकी छन् । ती महिलाले रूसी योजनामा जेलेन्स्कीको हत्याको षडयन्त्र गरिरहेको आरोपमा युक्रेनी सुरक्षाकर्मीले पक्राउ गरेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।

उनले गत जुनमा जेलेन्स्कीको माइकोलेभ क्षेत्रको भ्रमणको तालिका पत्ता लगाउने प्रयास गरेकी थिइन् । रूसलाई समर्थन गर्ने स्थानीयले युक्रेनका सैन्य सूचनाहरू मस्को पु¥याउने गरेको आरोप युक्रेनले लगाउँदै आएको छ । सेक्युरिटी सर्भिस अफ युक्रेनले ती महिलाले सैन्य सूचना रूसी गुप्तचरलाई दिइरहेका बेला नै पक्राउ गरिएको बताएको छ ।

Advertisement
Advertisement

गत जुनमा जेलेन्स्कीले बाढी प्रभावित क्षेत्र माइकोलेभको भ्रमण गरेका थिए । उक्त भ्रमणअघि नै ती महिलाबारे सुरक्षा संस्थाले जानकारी पाएका थिए । उनी ओचाकिभ भन्ने सानो सहरमा बस्थिन् । जेलेन्स्की गत जुलाईमा उक्त ठाउँमा गएका थिए । लामो समयसम्म ती महिलामाथि अनुसन्धान गरेपछि सुरक्षाकर्मीलाई उनलाई पक्राउ गरेका हुन् ।

Advertisement

ती महिलामाथि सैनिक र हतियारको आवातजावतबारे अनधिकृत सूचना पठाएको आरोपमा मुद्दा चल्ने छ । दोषी ठहर भएमा उनलाई १२ वर्ष कैद सजाय हुन सक्छ । यसअघि पनि युक्रेनी सेनाले जेलेन्स्कीलाई सिध्याउने गरी रुसले पठाएका गुप्तचरलाई पक्राउ गरेको थियो । रुसले पटक पटक आफ्ना राष्ट्रपतिको हत्या गर्ने गरी योजना बनाएपनि तिनलाई असफल बनाउँदै आएको युक्रेनी सेनाले बताएको छ ।

भर्खरको समाचार

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

सम्बन्धित खबरहरु

Scroll to Top