×

NEPAL TIMES UPDATES

Playing
अब देशभर सार्वजनिक सवारीको दर्ता नहुने, विद्युतीयमा पनि रोक || Nepal Times
May 22, 2026
Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानाको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026

जेनी भन्छिन, किस गर्न मैले अध्यक्षलाई अनुमति दिएको थिइनँ

९ भाद्र २०८०

९ भदौ, एजेन्सी ।
फिफा महिला विश्वकप फुटबलका क्रममा स्पेनिस फुटबल एसोसियसनका अध्यक्ष लुइस रुवियल्सले आफ्नो सहमति नलिएरै ओठमा चुम्बन गरेको जेनी हर्मोसोले बताएकी छन् । अस्ट्रेलियामा सम्पन्न फाइनलका क्रममा स्पेनले इंग्ल्यान्डलाई हराउँदै विश्वकपको उपाधि स्पेनले जित्दा लुइसले जेनीको ओठमा चुम्बन गरेका थिए ।

तर जेनीले लुइसको उक्त कार्यका लागि आफ्नो सहमति नभएको बताएकी हुन् । उक्त घटनालाई लिएर लुइसको चौतर्फी आलोचना हुनुका साथै उनको राजीनामा माग पनि बढ्दै गएको छ । तर लुइसले भने राजीनामा नदिने अडान लिएका छन् । उनले उल्टै शुक्रबार राजीनामा दिन अस्वीकार गर्दै उत्तेजक भाषणमा किस इच्छाबमोजिम गरिएको दाबी गरेका थिए ।

Advertisement
Advertisement

यसैबीच, स्पेनका ८१ जना खेलाडीले लुइसले पदबाट राजीनामा नदिएसम्म नखेल्ने चेतावनी दिएका छन् । यता स्पेनको सरकारले पनि ४६ वर्षीय लुइसविरुद्धको कारवाही प्रकृया अघि बढाएको छ । फिफाले पनि अनुसासनको कारवाहीको प्रकृया सुरु गरेको छ ।

Advertisement
Advertisement

स्पेनमा फुटबलका धेरै महत्त्वपूर्ण प्रायोजकहरूले पनि उनलाई कारबाहीको माग गरिरहेका छन् । रुवियल्स सन् २०१८ देखि स्पेनिस फुटबल महासंघका अध्यक्ष छन् । स्पेनी सरकारका धेरै मन्त्रीले पनि उनको व्यवहारको आलोचना गरेका छन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top