×

NEPAL TIMES UPDATES

Playing
अन्तरजातीय प्रेम विवाह, बालविवाहको मुद्दामा हिरासतभित्रै मृ त्यु || Nepal Times
Apr 24, 2026
Playing
निजामती विधेयकमा ५० नयाँ व्यवस्था,ट्रेड युनियन खारेज || Nepal Times
Apr 24, 2026
Playing
फेरि पूर्वमन्त्री प क्राउ, राप्रपा उपाध्यक्ष विक्रम पाण्डे नियन्त्रणमा || Nepal Times
Apr 24, 2026
Playing
रवि र सुधनको गृहमन्त्रीको कार्यकाल, फरक समय तर उस्तै नियति || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासीका लागि बोले बालेन: डुबानबाट जोगाउन व्यवस्थापन || Nepal Times
Apr 24, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-11-2083 || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासी उठाउनेदेखि बसोबास र उपचारसम्म, मन्त्रीस्तरीय ११ निर्णय || Nepal Times
Apr 24, 2026
Playing
विमानस्थलका लाइन र रित्तो गाउँःपुनर्जीवन दिने बालेनको ’कमान्ड’ || Nepal Times
Apr 24, 2026
Playing
नक्कली र सक्कली सुकुम्बासी नछुट्याई किन चल्दैछ डोजर ? || Nepal Times
Apr 24, 2026
Playing
ट्रम्पले अब ७ दिनमात्र जारी राख्न पाउँछन् इरान युद्ध, त्यसपछि के हुन्छ ? || Nepal Times
Apr 24, 2026

इजिप्टको सबैभन्दा पुरानो यहुदी मन्दिर पर्यटकका लागि खुला

१६ भाद्र २०८०

१६ भदौ ,एजेन्सी ।
इजिप्टमा ३४ देशका ८ हजार बढी सेना र पर्यवेक्षकहरुको सहभागितामा बहुराष्ट्रिय सैन्य अभ्यास शुरु भएको छ । सैन्य अभ्यास शुक्रवारबाट शुरु भएको हो । अभ्यास मोहम्मद नागुइब सैन्य आधारको लडाईं प्रशिक्षण क्षेत्र र इजिप्टका अन्य नौसेना र हवाई अड्डामा हुनेछ । संयुक्त सैन्य अभ्यास सेप्टेम्बरसम्म चल्ने बताइएको छ ।

सहभागी देशका कमाण्डरहरुले तालिममा संलग्न हतियार तथा उपकरणहरुको प्रदर्शनीको निरीक्षण गर्दै विभिन्न देशका सहभागी सेनाको उच्च मनोबलप्रति सन्तुष्ट व्यक्त गरेका छन् । बहुराष्ट्रिय सैन्य अभ्यास १९८० मा इजिप्ट र इजरायलबीच संयुक्त राज्य मध्यस्थता शाीन्त सन्धीको एक भागको रुपमा शुरु भएको थियो । इजिप्टले संयुक्त राज्य अमेरिकाको सहयोगमा प्रत्येक दुई वर्षमा आयोजना गर्दै आएको छ ।

Advertisement
Advertisement

यसैबीच इजिप्टको सबैभन्दा पुरानो यहुदी मन्दिर जीर्णोद्धारपछि पर्यटकका लागि पुनः खुला भएको छ । प्रधानमन्त्री मोस्तफा मदबौलीले बेन एज्रा सिनागोग खुला गरेको इजिप्टको पर्यटन र पुरातात्त्विक मन्त्रालयलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।मन्दिर खुला गरेपछि देशमै पर्यटकीय गतिविधि बढ्ने इजिप्टको आशा छ ।

मन्त्रालयले यहुदी दार्शनीक अब्राहिम बेन एज्राको नाममा राखिएको सिनेगोग १२ औँ शताब्दीको रहेको र योभन्दा पहिला मन्दिरको पुनःनिर्माण सन् १८८० मा गरिएको बताएको छ । यो मन्दिर एक समय इजिप्टमा यहुदीहरूको उत्सव, जमघट स्थल र प्रार्थनाको केन्द्र बनेको थियो । यो मन्दिर सन् १९५० को दशकमा धेरैजसो यहुदी समुदायले छोडेपछि पर्यटकको आकर्षकणमा परेको थियो ।

Advertisement

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top