×

NEPAL TIMES UPDATES

Playing
Israel ले घेराबन्दी गरे एर्दोगानसंग छन् यी ५ ’ब्रह्मास्त्र’ ! || Nepal Times
Apr 27, 2026
Playing
वि*ष्फोट नभएका ‘बं*कर ब*स्टर’ र हजारौं युएस–इज*रेली *हति*या*र इरा*न*मा फेला|| Nepal Times
Apr 27, 2026
Playing
बालेन सरकारले कसरी दिन्छ सहकारीमा डुबेको पैसा?परिवारबाट भएपनि भराइने || Nepal Times
Apr 27, 2026
Playing
चट्याङले बाबुछोराको मृ*त्यु, ४ जना घाइते|| Nepal Times
Apr 27, 2026
Playing
इरानी विदेशमन्त्रीले पुटिनलाई भेट्दै, हजारौं अमेरिकी बम बरामद|| Nepal Times
Apr 27, 2026
Playing
सुकुम्बासीका १२ सय ७२ वटा घर भत्काइए,५ सय ७८ परिवार सम्पर्कमा|| Nepal Times
Apr 27, 2026
Playing
बालेन सरकारको एक महिना : विवाद कम प्रशंसा बढी || Nepal Times
Apr 27, 2026
Playing
बालेनको १०० कार्यसूचीः ९८ काम सुरू, ८ वटा पूरै सकिए || Nepal Times
Apr 26, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-13-2083 || Nepal Times
Apr 26, 2026
Playing
दलको नेता छान्न कांग्रेसमा सकस ः गगन–विश्व बीच शक्तिसंघर्ष|| Nepal Times
Apr 26, 2026

चीनका सरकारी कार्यालयमा आइफोन प्रतिबन्धित

२० भाद्र २०८०

२० भदौ, एजेन्सी ।
चीनले सरकारी कार्यालयभित्र आइफोन चलाउन नपाइने नयाँ नियम ल्याएको छ । यो नियम केही मन्त्रालयहरूमा लागू भएको हो । अमेरिकासँग भूराजनीतिक तनाव बढिरहेको वेला चीनको यस्तो निर्णय आउनु अर्थपूर्ण मानिएको छ ।

परिस्थितिसँग जानकारहरू राष्ट्रिय सुरक्षाको जोखिमलाई मध्यनजर गर्दै चीनको यस्तो कदम आएको हुनसक्ने बताउँछन् । ‘अलग अलग पाँच स्रोतका अनुसार लगानी, व्यापार र अन्तर्राष्ट्रिय मामलामा केन्द्रित मन्त्रालयका कर्मचारीलाई अगस्टमा पनि केही समयको लागि यस्तै आदेश दिइएको थियो,’ साउथ चाइना मर्निङ पोस्टले लेखेको छ ।

Advertisement
Advertisement

अमेरिकी कम्पनीले बनाएको टेलिकम्युनिकेसन डिभाइसहरूबाट हुनसक्ने राष्ट्रिय सुरक्षा जोखिम हटाउने उद्देश्यले यसो गरिएको अनुमान स्रोतको छ । अझ केही सरकारी निकायहरूमा त वर्षौंदेखि नै आइफोन चलाउन नपाइने नियम रहेको बुझिएको छ ।पछिल्लो आदेशले त्यो प्रतिबन्धलाई विस्तार मात्र गरेको जानकारहरू बताउँछन् ।

Advertisement

प्रतिबन्धित गरिएका मन्त्रालयका कर्मचारीले यो महिनाको अन्त्यसम्ममा आफ्नो फोन ब्रान्ड परिवर्तन गर्नुपर्नेछ । विश्वको सबैभन्दा ठूलो आइफोन सप्लायर फक्सकन प्लान्ट भने चीनमा रहेको छ । यस्तै चीनमा नै सबैभन्दा बढी आइफोन बिक्री हुँदै आएको छ ।

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top