NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
धितो लिलाम भएको घर जग्गा अब बैंकहरुले धमाधम बेच्ने सोमवार मंसिर २२ , २०८२
४६ अर्ब ८७ करोडको हिसाब गोलमाल, छैन् लेखा परीक्षण सोमवार मंसिर २२ , २०८२
प्रतिनिधि सभा निर्वाचनः कसको चुनाव चिह्न कस्तो ? सोमवार मंसिर २२ , २०८२
एनपीएलमा आज विश्राम, भोलि क्वालिफायर,सुदूरका २ विदेशी फर्किए सोमवार मंसिर २२ , २०८२
आज सुदूरपश्चिम भर्सेस विराटनगर र चितवन भर्सेस पोखरा शनिबार मंसिर २० , २०८२
Next
Prev

समाचार

तेलको भाउले आकाश छोयो

सोमवार अशोज २२ , २०८०
Reading Time: 1 min read
A A
नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले भन्यो – अन्तर्राष्ट्रिय बजार र राजनीतिक उतारचढावले तेलको मूल्य वृद्धि
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२२ असोज, काठमाण्डौ ।
शनिबार विहानदेखि अचानक सुरु भएको इजरालय र हमासबीचको युद्धको प्रत्यक्ष असर कच्चा तेलमा परेको छ । अहिले विश्व बजारमा कच्चा तेलको मूल्य ह्वात्तै बढेको छ । सोमबार विश्व बजारमा तेलको मूल्य ४ प्रतिशतले बढेको अन्तर्राष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन् । सोमबार प्रति ब्यारेल तेलको मूल्य दुई देखि ४ डलरसम्म बढेको छ ।

यस्तै, तेल निर्यात हुने प्रमुख मार्ग ‘स्ट्रेट अफ हर्मुच’ प्रभावित भए त्यसले थप संकट ल्याउने जनाइएको छ । यो क्षेत्र तेल निर्यातकर्ताहरुका लागि प्रमुख मार्ग हो । आउने दिनमा युद्धले कस्तो रुप लिन्छ भन्ने पनि तेलको मूल्य निर्राधण हुनेछ । शनिबार हमास समूहले इजरायलमाथि सरप्राइज आक्रमण गरेपछि युद्ध सुरु भएको थियो । इजरायल र गाजामा गरेर हालसम्म ११ सयभन्दा बढीको मृत्यु भइसकेको छ ।

हमासको आक्रमणमा परेर १० जना नेपाली विद्यार्थीको समेत मृत्यु भइसकेको छ । नेपालीसहित लाखौं मानिस बंकरमा छन् । अहिले पनि इजरायल र गाजामा रकेट आक्रमण भइरहेको छ । जमिनमा पनि हमास विद्रोही र इजरायली सेना संघर्षमा छन् । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले युद्धको घोषणा गरेसँगै दशकौंको द्वन्द्व यसपटक छिट्टै रोकिने सम्भावना देखिँदैन ।

रसिया र युक्रेन युद्धले विभाजित विश्व यो इजरायल–हमास संघर्षले थप विभाजित हुने देखिएको छ । धेरै अरब राष्ट्रहरु प्यालेस्टाइनी स्वतन्त्रताको पक्षमा सुरु देखि नै रहँदै आएका छन् । पछिल्लो समय इजरायलले प्रविधि र इन्टेलिजेन्स क्षेत्रमा गरेको प्रगतीले प्यालेस्टाइनी पक्षधर देशहरु पनि इजरायलसँग सहकार्यमा छन् ।

प्यालेस्टाइनलाई लिएर भारतको नीति परिवर्तन हुँदै गएको विश्लेषणसमेत गरिएको छ । चीनले भने खाडीमा शान्ति कायम गराउन टु स्टेट सोलुसन अघि ल्याएको छ । विशेषगरी अहिले विश्वको नजर खाडी देशहरुमा छ । युद्धको असर खाडीबाट निर्यात हुने तेलमा पर्न सक्ने अनुमान छ । इरानले आक्रमणमा आफ्नो संलग्नता नरहेको बताए पनि हमास आक्रमणको समर्थन गरेको छ ।

सो आक्रमण दशकौं देखिको उत्पीडनविरुद्ध रहेको इरानको तर्क छ । इरानले तेल आपूर्ति बन्द गरे विश्वभर ३ प्रतिशत तेल निर्यात रोकिने प्रक्षेपण गरिएको छ । कतारले अहिले इजरायल र गाजामा देखिएको संघर्ष निकै गम्भीर रहेको जनाएको छ । तर यसको प्रमुख कारण प्यालेस्टाइनीहरुको अधिकार हनन भइरहनु रहेको उसले उल्लेख गरेको छ ।

कतारले अन्तर्राष्ट्रिय समुदायलाई इजरायललाई अन्तर्राष्ट्रिय कानुन पालना गर्न भन्ने आग्रह गरेको छ । संयुक्त अरब इमिरेट्सले आक्रमण रोकेर नागरिकको ज्यान रक्षा गर्न भनेको छ । कुवेतले पनि शान्ति स्थापनाको आह्वान गरेको छ ।

तर उसले अहिलेको परिस्थितिको जिम्मेवार इजरायल रहेको जनाइएको छ । ओमनले दुवै पक्षलाई संयम बन्न आग्रह गरेको छ । इजिप्टले अहिलेको परिस्थितिले गम्भीर अवस्था सिर्जना हुने चेतावनी दिएको छ ।

Tags: #तेलको  भाउ ह्वात्तै बढ्योे#तेलको भाउले आकाश छोयो

लोकप्रीय

धितो लिलाम भएको घर जग्गा अब बैंकहरुले धमाधम बेच्ने

धितो लिलाम भएको घर जग्गा अब बैंकहरुले धमाधम बेच्ने

सोमवार मंसिर २२ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

४६ अर्ब ८७ करोडको हिसाब गोलमाल, छैन् लेखा परीक्षण

सोमवार मंसिर २२ , २०८२
७० हजार जेनजी मतदाता थपिए

प्रतिनिधि सभा निर्वाचनः कसको चुनाव चिह्न कस्तो ?

सोमवार मंसिर २२ , २०८२

विचार

थप समाचार

धितो लिलाम भएको घर जग्गा अब बैंकहरुले धमाधम बेच्ने
ताजा समाचार

धितो लिलाम भएको घर जग्गा अब बैंकहरुले धमाधम बेच्ने

सोमवार मंसिर २२ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?
अपराध

४६ अर्ब ८७ करोडको हिसाब गोलमाल, छैन् लेखा परीक्षण

सोमवार मंसिर २२ , २०८२
७० हजार जेनजी मतदाता थपिए
ताजा समाचार

प्रतिनिधि सभा निर्वाचनः कसको चुनाव चिह्न कस्तो ?

सोमवार मंसिर २२ , २०८२
एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली
खेलकुद

एनपीएलमा आज विश्राम, भोलि क्वालिफायर,सुदूरका २ विदेशी फर्किए

सोमवार मंसिर २२ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: नेपाल र भारतका सेनाको संयुक्त अभ्यास, पाकिस्तानमा आत*ङ्क*बादी ह*म*ला || Nepal Times

World News: नेपाल र भारतका सेनाको संयुक्त अभ्यास, पाकिस्तानमा आत*ङ्क*बादी ह*म*ला || Nepal Times

00:19:13

World News: गोवा आ*ग*लागीमा ४ नेपालीको मृ*त्यु, थाइ–कम्बोडियाबीच फेरि यु*द्ध || Nepal Times

00:22:47

World News: भेनेजुएलाले ५६०० सैनिक थप परिचालन, क्यानडाले सिरियालाई सूचीबाट हटायो || Nepal Times

00:17:27

World News:इमरान राष्ट्रिय सुरक्षाका लागि खत रा? ट्रम्पलाई शान्ति पुरस्कार|| Nepal Times

00:15:39

World News: Ukraine प्रस्ताव यूएनमा पेस, नेपालले गरेन मतदान, Trumpलाई Putinसंग आशा || Nepal Times

00:19:05

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

नेपाली कांग्रेसको सभापतिमा कसले बाजी मार्छन ?

नेपाली कांग्रेसको सभापतिमा कसले बाजी मार्छन ?

शुक्रबार मंसिर १९ , २०८२
काठमाडौँका तत्कालीन सिडियोसँग जाँचबुझ आयोगले लिइयो बयान

काठमाडौँका तत्कालीन सिडियोसँग जाँचबुझ आयोगले लिइयो बयान

बिहिबार मंसिर १८ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

४६ अर्ब ८७ करोडको हिसाब गोलमाल, छैन् लेखा परीक्षण

सोमवार मंसिर २२ , २०८२

हालका पोस्टहरू

धितो लिलाम भएको घर जग्गा अब बैंकहरुले धमाधम बेच्ने

धितो लिलाम भएको घर जग्गा अब बैंकहरुले धमाधम बेच्ने

सोमवार मंसिर २२ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

४६ अर्ब ८७ करोडको हिसाब गोलमाल, छैन् लेखा परीक्षण

सोमवार मंसिर २२ , २०८२
७० हजार जेनजी मतदाता थपिए

प्रतिनिधि सभा निर्वाचनः कसको चुनाव चिह्न कस्तो ?

सोमवार मंसिर २२ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.