एप्पलको नयाँ म्याकबुक प्रो कस्तो छ ? कति छ मूल्य ?

१३ कात्तिक ८०, मंगलबार

१४ कार्तिक, एजेन्सी ।
एप्पलले एम ३ चिप भएको नयाँ म्याकबुक प्रोको लाइनअप घोषणा गरेको छ । एप्पलले एम३, एम३ प्रो र एम३ म्याक्स सार्वजनिक गरेको हो । १४ इन्चको एम ३ म्याकबुकको सरुवाती मूल्य १ हजार ५९९ अमेरिकी डलर ( नेपाली २ लाख १२ हजार रुपैयाँ भन्दा बढी) रहेको कम्पनीले जनाएको छ ।एम ३ म्याक बुक १४ र १६ इन्चमा विभिन्न ७ रंगमा उपलब्ध हुनेछन् ।

यो मेसिन लर्निङ प्रोग्रमर, थ्रीडी आर्टिस्ट र भिडियो इडिटरका लागि काम गर्न सहज हुने ‘मल्टिटास्किङ’ डिभाइस हुने एप्पलले जनाएको छ । नयाँ म्याक बुक प्रो मोडलमा २० प्रतिशत उज्यालो हुने एसडिआर कन्टेन्टसहितको लिक्विड रेटिना एक्सडीआर डिस्पेल, बिल्ट इन १०८० पिक्सल्सको क्यामरा, ६ वटा स्पिकर साउण्ड सिस्टम र विभिन्न ‘कनेक्टिभिटी अपसन’ रहनेछ ।

Advertisement

यो म्याकबुकको ब्याट्री लाइन २२ घण्टा रहेको कम्पनीले जनाएको छ । इन्टेल बेस्ड म्याकबुकभन्दा एम ३ म्याकबुक अपग्रेड गर्ने प्रयोगकर्ताले ‘गेम चेन्जिङ एक्सपिरियन्स’ महसुस गर्ने कम्पनीको दाबी छ । नयाँ म्याकबुक प्रोको अर्डर आजबाटै गर्न सकिने र यो नोभेम्बर ७ बाट उपलब्ध हुने एप्पलले जनएको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top