×

NEPAL TIMES UPDATES

Playing
अन्तरजातीय प्रेम विवाह, बालविवाहको मुद्दामा हिरासतभित्रै मृ त्यु || Nepal Times
Apr 24, 2026
Playing
निजामती विधेयकमा ५० नयाँ व्यवस्था,ट्रेड युनियन खारेज || Nepal Times
Apr 24, 2026
Playing
फेरि पूर्वमन्त्री प क्राउ, राप्रपा उपाध्यक्ष विक्रम पाण्डे नियन्त्रणमा || Nepal Times
Apr 24, 2026
Playing
रवि र सुधनको गृहमन्त्रीको कार्यकाल, फरक समय तर उस्तै नियति || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासीका लागि बोले बालेन: डुबानबाट जोगाउन व्यवस्थापन || Nepal Times
Apr 24, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-11-2083 || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासी उठाउनेदेखि बसोबास र उपचारसम्म, मन्त्रीस्तरीय ११ निर्णय || Nepal Times
Apr 24, 2026
Playing
विमानस्थलका लाइन र रित्तो गाउँःपुनर्जीवन दिने बालेनको ’कमान्ड’ || Nepal Times
Apr 24, 2026
Playing
नक्कली र सक्कली सुकुम्बासी नछुट्याई किन चल्दैछ डोजर ? || Nepal Times
Apr 24, 2026
Playing
ट्रम्पले अब ७ दिनमात्र जारी राख्न पाउँछन् इरान युद्ध, त्यसपछि के हुन्छ ? || Nepal Times
Apr 24, 2026

बालेनको सूचना काठमाडौं बिक्रीमा छैन्

१६ कार्तिक २०८०

१६ कार्तिक ,काठमाण्डौ ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले मेयर्स फोरमको बैठक बीचै छाडेर हिडेको भन्दै चर्चाका बीच उनले काठमाडौं महानगरपालिका एक्लै भएपनि ‘नेपाल भनेर उभिने’ बताएका छन्। बुधबार सामाजिक सञ्जालमा फेसबुकमा स्ट्याटस लेख्दै बालेन्द्रले काठमाडौं महानगर बिक्रीमा छैन भनेका छन्।

बालेन्द्रले लेखेका छन्, ‘१७ वटा नगरपालिकाले कुनै प्राइभेट कम्पनीबाट पैसा खाएर बसाएको बैठक बहिष्कार गरेको हो। कसैको अपमान गरेको होइन। नेताज्यूहरुले त देश नै बेच्न खोजिसक्नुभो। तर, काठमाडौं महानगर बिक्रीमा छैन। तपाइँहरूले पूरै देश नै बेच्नुभो भनेपनि काठमाडौं एक्लै नेपाल भनेर उभिनेछ।’ यद्यपी बालेन्द्रले आफ्नो स्ट्याटसमा प्रशंग खुलाएका छैनन्।

Advertisement
Advertisement

तर, उपत्यकाका नगरपालिकाका प्रमुख तथा उपप्रमुखहरुको मञ्च ‘मेयर्स फोरम’ को बैठकप्रति असन्तुष्ट उनले सोही विषयलाई व्यंग्य गरेको देखिन्छ । मंगलबार बूढानीलकण्ठ नगरपालिकाको पार्क भिलेज रिसोर्टमा ‘मेयर्स फोरम’ को बैठक बसेको थियो। सो बैठकलाई बालेन्द्रले बहिष्कार गरेर हिँडेका थिए ।

बैठकको सुरुमै बोल्न खोजेका मेयर शाहलाई मेयर्स फोरमको अध्यक्ष रहेका ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ‘बैठकमा एजेण्डा प्रस्तुत गरेपछि बोल्नुहोला’ भनेर रोकेका थिए। त्यसपछि बालेन्द्र जंगिएर त्यहाँबाट हिँडेको मेयर्स फोरमको बैठक आयोजक नगरपालिका बूढानीलकण्ठकी उपमेयर अनिता लामाले बिहीबार वक्तव्य जारी गर्दै बताएकी छन् ।

उनले बालेनको कदमलाई स्टण्ड भनेकी छन् । लामाका अनुसार बैठक सुरू हुन नपाउँदै बालेन शाहले ‘एक छिन एक छिन’ भनेर हात उठाएको र अध्यक्षता गरिरहेका चिरिबाबु महर्जनले एजेण्डामा गएर छलफल गरौँ भनेपछि बालेन जुरुक्क उठेका थिए । लामाले आफ्नो वक्तव्यमा मेयर बालेन शाहको अघेल्याईँ औंल्याउँदै उनले बिहीबार साँझ फेसबुकमार्फत दिएको अभिव्यक्ति र अरू नगरपालिकालाई बिकाऊ भनेकोमा समेत आपत्ति जनाएकी छन् ।

Advertisement

उपमेयर लामाले मेयर शाहको अभिव्यक्तिप्रति खेद व्यक्त गर्दै बैठकको न्यूनतम मर्यादा पालना नगर्ने तथा सबै चोर, देश बेचुवा अनि काठमाडौं बिक्रीमा छैन् जस्तो विकृत अभिव्यक्ति दिने छुट उनले कहिलेसम्म पाइरहने भन्ने प्रश्न समेत उठाएकी छन् । लामाले महानगर प्रमुखको गैर जिम्मेवार स्टन्टबाजी कहिलेसम्म हेरिरहने भन्ने प्रश्न समेत उठाएकी छन् ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top