विराटनगरमा सातौ संस्करणको ‘जेसीज प्रेसिडेन्ट सुपर क्रिकेट कप’ शनिबार हुने

१४ मंसिर ७४, शुक्रबार

विराटनगरर , मंसिर  १५

विराटनगरमा आगामी शनिबार एकदिवशिय ‘जेसीज प्रेसिडेन्ट सुपर क्रिकेट कप’ प्रतियोगिता हुने भएको छ ।

प्रतियोगिताको सातौ संस्करण अन्तर्गत आगामि १६ गते शनिबार ‘जेसीज प्रेसिडेन्ट सुपर क्रिकेट कप’ एक दिवसिय प्रतियोगितामा डिग्री क्याम्पसको खेल मैदानमा हुने भएको छ विराटनगरमा बिहिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

Advertisement

प्रतियोगितामा प्रतिष्ठित व्यापारिक र नाफामुकल संस्था बैंकहरुको सहभागिता रहने विराटनगर जेसीजका अध्यक्ष श्यामसुन्दर पौडेल (मिलन) ले पत्रकार सम्मेलनमा जानकारी दिए ।

प्रतियोगितामा हिमालयन बैंक, फूजिमा आयल, सारडा गु्रप, कुमारी बैंक, एस.बी. आई बैंक, देबनारा गु्रप, भन्सार र मनमोहन पोली टेक्निकल कलेजको गरि ८ वटा संस्थाको सहभागिता रहने जनाइएको छ ।

Advertisement

शनिबार हुने प्रतियोगिताको पहिलो खेल फूजिमा आयल र देवनारा गु्रप बिच प्रतिस्पर्धा हुने अध्यक्ष पौडेलले जानकारी दिए ।

प्रतियोगिताको बिजेता र उपविजेतालाई आकर्षण ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिता सम्पन्न गर्न करिब तीन लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top