NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने बुधबार पुस २३ , २०८२
कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान बुधबार पुस २३ , २०८२
ट्रम्पले मादुरोलाई पक्रेपछि अटलांटिक सागरमा उत्रियो पुटिनको युद्धपोत बुधबार पुस २३ , २०८२
विराटनगरका मधुकर आचार्य फिफाको सहायक रेफ्रीमा छनोट बुधबार पुस २३ , २०८२
राष्ट्रियसभामा विज्ञ होइन,नेता व्यवस्थापन केन्द्र,जहाँ हारेका विजयी हुन्छन् बुधबार पुस २३ , २०८२
Next
Prev

समाचार

प्रधानमन्त्रीले विपिनका आमाबाबुलाई भेटे

शुक्रबार मंसिर २२ , २०८०
Reading Time: 1 min read
A A
प्रधानमन्त्रीले विपिनका आमाबाबुलाई भेटे
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२२ मंसिर, विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इजरायलमा बन्धक बनाइएका विद्यार्थी विपिन जोशीका बुवाआमासँग कैलालीमा भेट गरेका छन् ।

हमास र इजरायलबीच युद्धका क्रममा हमासले नियन्त्रणमा राखेको विपिनको अवस्था अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।

यसैबीच आज प्रधानमन्त्री प्रचण्डले कैलालीस्थित विमानस्थलमा विपिनका बाबुआमासँग भेट गरेका हुन् ।

गत अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गर्दा इजरायलीसहित विभिन्न देशका २४० नागरिकलाई बन्धक बनाएर गाजा लगेको बताइएको छ ।

जसमा नेपालका विपिन जोशी पनि रहेको भनिएको छ। हमासको आक्रमणमा इजरायलमा १० नेपालीसहित १ हजार २ सय जना मारिएका थिए । त्यसयता हमासविरुद्ध इजरायलले गाजामा निरन्तर बमबारी गरिरहेको थियो ।

जसमा परी अहिलेसम्म १३ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । अन्तर्राष्ट्रिय समुदाय र संयुक्त राष्ट्रसंघले इजरायललाई निरन्तर दबाब दिएपछि बीचमा ७ दिन युद्धविराम गरिए पनि फेरि बमबारी सुरु भइसकेको छ ।

युद्धविराममा १ सय १० जना हमासले रिहाइ गरेपनि त्यसमा विपिन अटाउन सकेनन् । डिसेम्बर ७ तारिख इजरायलमा हमासले आक्रमण गरेको दुई महिना पूरा भएको छ ।

गाजामा हमासविरुद्धको आक्रमणको क्रममा इजरायली सरकारका मन्त्री गाडी आइसेनकोटका छोरा गल मेइर आइसेनकोट उत्तरी गाजामा मारिएका छन् । इजरायली रक्षा बलले सो घोषणा गरेको सीएनएनले जनाएको छ ।

गाजामा इजरायली सेनाको भूमिगत ‘अपरेसन’का क्रममा ‘रिजर्भ सैनिक गलको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ । उनका बुवा सन् २०१५ फेब्रुअरीदेखि २०१९ जनवरीसम्म इजरायली रक्षा बल (आईडीएफ)को जनरल स्टाफ प्रमुख थिए । उनले चार दशकसम्म इजरायली सेनामा सेवा गरे ।

अक्टोबर ७ मा हमासले गरेको हमलापछि उनी युद्धकालको इजरायली मन्त्रिपरिषद्मा बिनाविभागीयमन्त्रीका रूपमा सामेल छन् । गाजामा अक्टोबर ७ देखि हालसम्म ८८ आईडीएफ सैनिक मारिएका छन् ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गल मेइरको मृत्युप्रति शोक व्यक्त गरेका छन् ।

उत्तरी गाजा लगायत दक्षिणी गाजाका धेरै क्षेत्रमा इजरायलको भारी बमबारी जारी छ। गाजाको उत्तरमा रहेको जबलिया शरणार्थी शिविरमा इजरायलको भीषण बमबारी जारी छ।

यो गाजापट्टीको सबैभन्दा सघन जनसंख्या भएको क्षेत्र मात्र होइन, यो त्यहाँको सबैभन्दा ठूलो शरणार्थी शिविर पनि हो।

संयुक्त राष्ट्रसंघका अनुसार युद्धअघि १.४ वर्ग किलोमिटरको यो क्षेत्रमा १ लाख १५ हजार मानिस बस्ने गरेका थिए। इजरायली सेनाले गाजाको दक्षिणमा रहेको खान युनिस सहरमा प्रवेश गरेको र गाजामा हमासको राजनीतिक शाखाका प्रमुख याह्या सिनवारको घर घेरेको दाबी गरेको छ।

६१ वर्षीय सिनवार हमास प्रमुख इस्माइल हानियापछि हमासको दोस्रो कमान्डमा छन्। इजरायली सेनाले उनी घरमा नभएको बताएको छ।

कसैले पत्ता लगाउन नसकुन् भनेर उनी आफ्ना सुरक्षाकर्मीसहित सुरुङभित्र कतै लुकेर बसेको र कसैको सम्पर्कमा नरहेको विश्वास गरिएको छ।

गाजामा हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले इजरायली आक्रमणका कारण गाजामा हालसम्म १७ हजार १७७ जनाको मृत्यु भएको र ४६ हजार घाइते भएको जनाएको छ।

Tags: #विपिन जोशीका बुवाआमा#प्रधानमन्त्री प्रचण्डसँग भेट#विपिनको अवस्था अज्ञात#इजरायलमा नेपाली बन्धक

लोकप्रीय

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

बुधबार पुस २३ , २०८२
कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

बुधबार पुस २३ , २०८२
मादुरोलाई अदालतमा उपस्थित गराईदै, अदालतमा आज के हुनेछ ?

ट्रम्पले मादुरोलाई पक्रेपछि अटलांटिक सागरमा उत्रियो पुटिनको युद्धपोत

बुधबार पुस २३ , २०८२

विचार

थप समाचार

विराटनगरका मधुकर आचार्य फिफाको सहायक रेफ्रीमा छनोट
समाचार

विराटनगरका मधुकर आचार्य फिफाको सहायक रेफ्रीमा छनोट

बुधबार पुस २३ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: मादुरोकी पत्नीको करङ भाँचियो, फिलिपिन्समा ६.७ रेक्टरको भूकम्प || Nepal Times

World News: मादुरोकी पत्नीको करङ भाँचियो, फिलिपिन्समा ६.७ रेक्टरको भूकम्प || Nepal Times

00:25:47

World News: क्युबाली राष्ट्रपति सडकमा, साउदीले ८० पृथकतावादीमालाई मा*र्यो || Nepal Times

00:22:58

World News : भेनेजुएलामा ट्रम्पको शासन,किमद्वारा क्षेप्यास्त्र प्रहार, राष्ट्रसंघको बैठक सोमबार

00:26:22

World News: पाक सभामुखसंग जयशंकरको भेट, इरानमा विरोध चर्कियोः ७ प्रदर्शनकारीको मृ*त्यु ||Nepal Times

00:20:20

World News: नेपालीसहित हजारौँ आप्रवासी निकाल्ने ट्रम्पको निर्णयमा अदालतको रोक || Nepal Times

00:18:26

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

नेतान्याहु वाशिंगटन पुग्दा तेहरान युद्धको तयारीमा

अब पालो खामेनीको, मस्को भाग्ने तयारी

सोमवार पुस २१ , २०८२
खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

मङ्लबार पुस २२ , २०८२
मादुरोलाई अदालतमा उपस्थित गराईदै, अदालतमा आज के हुनेछ ?

भेनेजुएला प्रकरणबाट ट्रम्पले चीनलाई थर्काए,मादुरोलाई उठाउनु नजिर

मङ्लबार पुस २२ , २०८२

हालका पोस्टहरू

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

बुधबार पुस २३ , २०८२
कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

बुधबार पुस २३ , २०८२
मादुरोलाई अदालतमा उपस्थित गराईदै, अदालतमा आज के हुनेछ ?

ट्रम्पले मादुरोलाई पक्रेपछि अटलांटिक सागरमा उत्रियो पुटिनको युद्धपोत

बुधबार पुस २३ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.