यू १९ एसिया कपः पाकिस्तानसँग ७ विकेटले हार्यो नेपाल

२१ मंसिर ८०, शुक्रबार

२२ मंसिर,काठमाण्डौ ।

Advertisement

संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपाली टोली पराजित भएको छ । शुक्रबारको खेलमा नेपाली टोली बलियो प्रतिद्वन्द्वी पाकिस्तानसँग सात विकेटले पराजित भयो ।
टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४७।२ ओभरमा अलआउट हुनुअघि एक सय ५२ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको पाकिस्तानले २६।२ ओभरमा तीन विकेट गुमाएर विजयलक्ष्य पुरा गरेको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top