NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
फिफा वरीयतामा नेपालको ओरालो यात्राः २ स्थान तल बिहिबार मंसिर ४ , २०८२
सेनाको सुरक्षा घेराबन्दीमा चुनाव हुने, सेना परिचालनको निर्णय बिहिबार मंसिर ४ , २०८२
अमेरिकाबाट फेरि बोरा बोकेर फर्किए ३५ नेपाली, विद्यार्थी र पर्यटकपनि बिहिबार मंसिर ४ , २०८२
सिमरामा फेरि आज साँझ ८ बजेसम्म कफ्र्यु बिहिबार मंसिर ४ , २०८२
ओलीको एकल राज अब नचल्ने, ईश्वरको चुनौती,अध्यक्षका लागि आज प्रस्ताव बिहिबार मंसिर ४ , २०८२
Next
Prev

समाचार

एनसेलबारे पहिलो पटक बोलेका ओलीले के भने ?

आइतवार मंसिर २४ , २०८०
Reading Time: 1 min read
A A
मधुकैटभले हल्लाउन नसक्ने पार्टी बनाउँछु : ओली
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२४ मंसिर, काठमाण्डौ ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पहिलो पटक दूरसञ्चार सेवा प्रदायक एनसेलको जारी शेयर खरिद विवाद बारेमा बोलेका छन् । बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्मको मध्यपहाडी लोकमार्गको यात्राको क्रममा नुवाकोटको बट्टारमा भएको कार्यक्रममा ओलीले नेपाल सरकारको स्वामित्वमा आउन नदिन एनसेलमा अपराधपूर्ण काम भएको बताए ।

उनले भने, ‘नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्ने एनसेल, त्यो छल्नका लागि अर्कोलाई बेचेको नाटक मञ्चन गरिएको छ । कत्रो अपराध! खरबौंको कारोबार अरबमा गर्ने अत्यन्त अपराधपूर्ण काम भएको छ।’ आफूले राम्रोसँग अध्ययन गर्न नपाएको भन्दै देशलाई कंगाल बनाएर केही मानिसहरूले आफ्नो ढुकुटी भर्ने काम गरेको आरोप लगाए ।

उनले थपे, ‘मैले यसको राम्ररी अध्ययन गर्न पाएको छैन। तर म के भन्न चाहन्छु भने, सरकारलाई खबरदारी गर्न चाहन्छु, देशलाई कंगाल बनाएर केही मानिसहरूले ढुकुटी भर्ने कमिसनतन्त्रको खेल बन्द गर। नेपाली जनता यो सुन्न र सहन तयार छैनन्।’

एनसेल सेयर प्रकरणको विषयमा केही सांसदहरू र सञ्चारमाध्यमले कुरा उठाइरहेको भन्दै उनले यसका बारेमा सरकारले चित्तबुझ्दो जवाफ दिनुपर्ने बताए । अध्यक्ष ओलीले सरकारी क्रियाकलापको अंग बनाइ विमानस्थलका कर्मचारीलाई संलग्न गराएर सुन छिराइएको आरोप समेत लगाए ।

‘सरकारको मिलेमतो मात्र होइन, सरकारी क्रियाकलापको अंग बनाएर विमानस्थलबाट किलोका किलो सुन छिराइएको छ,’ उनले थपे, ‘विमानस्थलका कर्मचारीलाई संलग्न गराएर यस्तो क्रियाकलाप गरिएको छ।’ सरकारले देशको हितको पक्षमा बोल्न नसकेको, आफ्नो स्वाधिनता र स्वाभिमानको रक्षा नसकेको आरोप लगाउँदै अध्यक्ष ओलीले अहिलेको सरकारलाई शासन गर्ने कुनै अधिकार नभएको जिकिर गरे ।

अध्यक्ष ओलीले मध्यपहाडका जनताको आर्थिक जीवनको मेरुदण्डको रुपमा रहेको राजमार्गको अविलम्ब सुधार गर्नुपर्ने देखिएको र त्यो काम अब एमालेले गर्ने बताए । ‘दुनियाँमा कहिँ नभएको राजमार्ग रैछ यो। राजमार्ग अबिलम्ब स्तरोन्नति गर्नुपर्ने देखियो। राजमार्गको अवस्था दयनीय हुँदा स्थानीय जनताले कष्ट पाएका छन्।

मध्यपहाडका जनताको आर्थिक जीवनको मेरुदण्डको रुपमा रहेको राजमार्गको स्तरोन्नति अब एमालेले गर्ने उनले बताए।’ आफू सरकारबाट हटेपछि अर्थतन्त्र ध्वस्त भएको र दण्डहिनता बढेको उनको भनाइ थियो । ओली एघार दिन यता पदयात्रा हडिरहेका छन् ।

Tags: #एनसेलको शेयर खरिद विवाद#एनसेलबारे ओलीले के भने ?

लोकप्रीय

फिफा वरीयतामा नेपालको ओरालो यात्राः २ स्थान तल

फिफा वरीयतामा नेपालको ओरालो यात्राः २ स्थान तल

बिहिबार मंसिर ४ , २०८२
७० हजार जेनजी मतदाता थपिए

सेनाको सुरक्षा घेराबन्दीमा चुनाव हुने, सेना परिचालनको निर्णय

बिहिबार मंसिर ४ , २०८२
अमेरिकाबाट फेरि बोरा बोकेर फर्किए ३५ नेपाली, विद्यार्थी र पर्यटकपनि

अमेरिकाबाट फेरि बोरा बोकेर फर्किए ३५ नेपाली, विद्यार्थी र पर्यटकपनि

बिहिबार मंसिर ४ , २०८२

विचार

थप समाचार

फिफा वरीयतामा नेपालको ओरालो यात्राः २ स्थान तल
खेलकुद

फिफा वरीयतामा नेपालको ओरालो यात्राः २ स्थान तल

बिहिबार मंसिर ४ , २०८२
७० हजार जेनजी मतदाता थपिए
ताजा समाचार

सेनाको सुरक्षा घेराबन्दीमा चुनाव हुने, सेना परिचालनको निर्णय

बिहिबार मंसिर ४ , २०८२
अमेरिकाबाट फेरि बोरा बोकेर फर्किए ३५ नेपाली, विद्यार्थी र पर्यटकपनि
अन्तर्राष्ट्रिय

अमेरिकाबाट फेरि बोरा बोकेर फर्किए ३५ नेपाली, विद्यार्थी र पर्यटकपनि

बिहिबार मंसिर ४ , २०८२
सिमरामा फेरि आज साँझ ८ बजेसम्म कफ्र्यु
ताजा समाचार

सिमरामा फेरि आज साँझ ८ बजेसम्म कफ्र्यु

बिहिबार मंसिर ४ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: भारतलाई अमेरिकी मि*सा*इल, पाकिस्तानका कारण संक*टमा एयर इन्डिया || Nepal Times

World News: भारतलाई अमेरिकी मि*सा*इल, पाकिस्तानका कारण संक*टमा एयर इन्डिया || Nepal Times

00:19:01

अमेरिकामा मेकानिकको अभाव, भारतमा थप मा ओवादी मारि ए|| Nepal Times

00:23:48

World News: युक्रेनलाई १०० वटा राफेल, साउदीलाई एफ ३५ फाइटर जेट || Nepal Times

00:21:46

World News: मादुरोलाई ’आतंकवादी’ घोषित गर्ने अमेरिकी दाउ, इक्वेडरमा जनमत संग्रह || Nepal Times

00:17:49

World News: भेनेजुएलामा सैन्य कारबाही, महिला राष्ट्रपतिका लागि अमेरिका तयार छैन || Nepal Times

00:17:24

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

हसिनालाई शरणार्थी बनाउने २ विद्यार्थी को हुन् ?जो मन्त्री बने

मृत्युदण्डको सजायपछि शेख हसिनाको पहिलो प्रतिक्रिया

सोमवार मंसिर १ , २०८२
देउवा–आरजु, प्रचण्ड र खड्काको घरमा अवैध पैसा! अनुसन्धान गर्ने बाटो खुल्यो

देउवा–आरजु, प्रचण्ड र खड्काको घरमा अवैध पैसा! अनुसन्धान गर्ने बाटो खुल्यो

सोमवार मंसिर १ , २०८२
सिमरा कफ्र्यू लाग्ने गरी कसरी झडप भयो ?एमालेको जनप्रर्दशन बिथोलियो

सिमरा घटनाको दोषी जेनजी कि एमाले ? एमालेबाटै कुटिए जेनजी!

बुधबार मंसिर ३ , २०८२

हालका पोस्टहरू

फिफा वरीयतामा नेपालको ओरालो यात्राः २ स्थान तल

फिफा वरीयतामा नेपालको ओरालो यात्राः २ स्थान तल

बिहिबार मंसिर ४ , २०८२
७० हजार जेनजी मतदाता थपिए

सेनाको सुरक्षा घेराबन्दीमा चुनाव हुने, सेना परिचालनको निर्णय

बिहिबार मंसिर ४ , २०८२
अमेरिकाबाट फेरि बोरा बोकेर फर्किए ३५ नेपाली, विद्यार्थी र पर्यटकपनि

अमेरिकाबाट फेरि बोरा बोकेर फर्किए ३५ नेपाली, विद्यार्थी र पर्यटकपनि

बिहिबार मंसिर ४ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.