×

NEPAL TIMES UPDATES

Playing
संसदमा १२ सभापतिलाई तलब, घरभाडा सहित गाडीको सुविधा || Nepal Times
Apr 17, 2026
Playing
चीनतर्फ भारतको एप्पल पाटपुर्जा निर्यात कीर्तिमानी स्तरमा|| Nepal Times
Apr 17, 2026
Playing
आज महान आमाको मुख हेर्ने दिन
Apr 17, 2026
Playing
लेब*नान–इजरा*यल ऐतिहासिक १० दिने यु*द्धविराम, बेरु*तमा उत्सव|| Nepal Times
Apr 17, 2026
Playing
आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह|| Nepal Times
Apr 17, 2026
Playing
आमाप्रति श्रद्धाभाव गरेर औँसी मनाइँदै, थानकोटको मातातीर्थमा मेला || Nepal Times
Apr 17, 2026
Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026

विश्व नेताहरुमा मोदी नम्बर वान, कसरी भए ?

२४ मंसिर २०८०

२४ मंसिर,एजेन्सी ।
विश्व राजनीतिमा प्रमुख निर्णायक बन्दै आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फेरि एक पटक विश्व नेताहरुको शीर्षस्थानमा पुगेका छन् । मर्निङ कन्सल्टले गरेको सर्वेक्षणका अनुसार, पीएम मोदी फेरि एक पटक विश्व नेताहरूमा शीर्षमा पुगेका हुन् । उनले ७६ प्रतिशतको अनुमोदन रेटिंग पाएका छन् ।

अमेरिकी कन्सल्टेन्सी फर्मको ‘ग्लोबल लिडर अप्रुभल रेटिङ ट्र्याकर’का अनुसार भारतका ७६ प्रतिशत जनताले मोदीको नेतृत्वलाई स्वीकार गर्छन् भने १८ प्रतिशतले उनको नेतृत्वलाई मन पराउँदैनन् । जबकि ६ प्रतिशतले यस विषयमा कुनै प्रतिक्रिया दिएका छैनन् । रेटिंगको मामिलामा प्रधानमन्त्री मोदीको नजिक कोही छैन ।

Advertisement
Advertisement

सर्वेक्षणमा मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोर दोस्रो स्थानमा छन्, उनले ६६ प्रतिशत रेटिङ पाएका छन् । तेस्रो स्थानमा स्वीस राष्ट्रपति एलेन बेर्सेटले ५८ प्रतिशत रेटिङ पाएका छन् । यसअघिको सर्वेक्षणमा पनि प्रधानमन्त्री मोदी ग्लोबल रेटिङमा शीर्ष स्थानमा थिए भने अन्य ठूला विश्व नेताहरुको अनुमोदन रेटिङ निकै कम छ ।

जस्तो कि, अमेरिकी राष्ट्रपति जो बाइडेनको अप्रुभल रेटिङ ३७ प्रतिशत छ भने क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले ३१ प्रतिशत र बेलायतका प्रधानमन्त्री ऋषि सुनकले २५ प्रतिशत पाएका छन् । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले सर्वेक्षणमा २४ प्रतिशत मात्र रेटिङ पाएका छन् ।

विशेष गरी हिन्दी भाषी राज्यहरू मध्य प्रदेश, राजस्थान र छत्तीसगढको विधानसभा चुनावमा भाजपाले ठूलो जित दर्ता गरेपछि प्रधानमन्त्री मोदीको शीर्ष रेटिङ अगाडि आएको छ । यसलाई २०२४ मा हुने आम चुनाव अघि प्रधानमन्त्री मोदी र उनको पार्टीको लागि ठूलो प्रोत्साहनको रूपमा हेरिएको छ ।

मोदी युक्रेन रुस युद्ध तथा इजरायल हमास युद्धमा पनि तटस्थ देखिदै आएका छन् । अमेरिकासहित पश्चिमाको प्रतिबन्ध र दबाबका बीच पनि मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको सम्बन्ध अझ फराकिलो बनाएका छन् भने अमेरिकाको प्रत्यक्ष दबाबका बीच पनि रुसबाटै सस्तो मूल्यमा इन्धन खरिद गरेर बिक्री गरिरहेका छन् । भारत विश्वमा चौथो अर्थतन्त्र बन्ने तरखरमा रहेको छ ।

Advertisement

भर्खरको समाचार

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top