खहरे खोलाले बगाएर १ जनाको मृत्यु

२५ भदौ ७५, मंगलबार

विराटनगर,भदौ २५
तेह्रथुम जिल्लाको फेदाप गाउँपालिका–५ मा सोमवार दिउँसो अविरल बर्षासंगै आएको खहरे खोलाले बगाएर १ जनाको मृत्यु भएको छ ।खहरे खोलाले बगाएर तेह्रथुम फेदाप गाउँपालिका–५ बस्ने बर्ष ४० को ईन्द्र बहादुर लिम्वुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

दिउँसो करिब पौने १ बजे फेदाप गाउँपालिका–५ स्थित पञ्चमीडाँडाबाट चामल लिएर घर फर्कदै गरेको अबस्थामा खोला तर्ने क्रममा अचानक बाढीले बगाएर बेपत्ता बनाएको थियो ।

घटनाको जानकारी पाउना साथ तत्काल खटिएको प्रहरी टोलीले लिम्बुको शव १ किलोमिटर तल खोलाको किनारमा फेला पारेको थियो । भेटिएको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल तेह्रथुम लैजाने तयारी भईरहेको ईलाका प्रहरी कार्यालय आठराईले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top