×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

विराटनगरमा घर निर्माण तीब्र, घर बनाउनेको संख्यामा बार्षिक ३५ प्रतिशतले बृद्धि

२६ भाद्र २०७५

शैक्षिक एवम् स्वास्थ्य क्षेत्रको ‘हब’को रुपमा पुर्व क्षेत्रमा नै ख्याती प्राप्त गरेको विराटनगर महानगरपालिकामा विगत केही बर्ष यता घर थपिने क्रम बढेको छ ।यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

पुर्वकै औद्योगिक नगरी विराटनगरमा बर्षेनी १२ सय भन्दा बढी घर थपिँदै गएको महानगरपालिकाका घर–नक्सा शाखाका प्रमुख इन्जिनियर अर्जुन थापाले जानकारी दिए ।

Advertisement

हाल विराटनगर महानगरपालिकामा ३० हजार ३ सय ३४ घर निर्माण भएका छन् भने वार्षिक ३५ प्रतिशतले घर बनाउने संख्या बढ्दै गएको महानगरको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष २०७२–०७३ मा १५ सय ८२,०७३–०७४ मा १४ सय ९६ र ०७४–७५ मा १३सय ७ वटा नयाँ घर थपिएका हुन् ।

Advertisement

गत आर्थिक वर्षमा घर बनाउन १ हजार ३ सय ७ जनाले अनुमती लिएका थिए भने निर्माण गरेर घर निर्माण भएपछि ६ सय २६ वटा घर सम्पन्न भएको बताईएको छ ।

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top