×

NEPAL TIMES UPDATES

Playing
रास्वपा सांसदलाई रविका १२ बुँदे निर्देशन, आफै कानून नबन्नु || Nepal Times
Apr 29, 2026
Playing
डिएलएसमा नेपाल १०२ रनले पराजित || Nepal Times
Apr 29, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-16-2083 || Nepal Times
Apr 29, 2026
Playing
अदृश्य रूपमा किन झन्झन् सक्रिय बन्दै छ सेना ? || Nepal Times
Apr 29, 2026
Playing
Iranले Americaको फाइटर जेट्स कसरी झार्यो ? || Nepal Times
Apr 29, 2026
Playing
अध्यादेशको विरोध गर्ने रवि अहिले कसरी समर्थक?अध्यादेश दल फुटाउन र सुविधा लिन होइन || Nepal Times
Apr 29, 2026
Playing
ओली एमाले भित्र कसरी बोझ बने ? || Nepal Times
Apr 29, 2026
Playing
प्रचण्डमाथि भर छैन, ओली हटाएर एमाले पुनर्गठन गर्ने, जनतासंग माफी माग्ने || Nepal Times
Apr 29, 2026
Playing
नेपाली फुटबलमा ब्ल्याकआउटको खतरा, को हो दोषी ?|| Nepal Times
Apr 29, 2026
Playing
इरा*न ध्व*स्त हुने अवस्थामा, यूएई ओपेक बाहिर, आ*त्म*घाती रणनीतिमा किम खुसी|| Nepal Times
Apr 29, 2026

अमेरिकामा किन बढ्यो इस्लामोफोबिकका घटना ?

१९ पुष २०८०

१९ पुष,एजेन्सी।
अमेरिकाको न्यु जर्सीस्थित नेवार्क मस्जिद बाहिर एक इस्लाम धर्मगुरुको गोली हानी हत्या गरिएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार यस आक्रमणको मनसाय अहिलेसम्म खुल्न सकेको छैन । अहिलेसम्मको अनुसन्धानमा धर्मगुरु हसन सरिफमाथि पूर्वाग्रहबाट प्रेरित भएर वा आतंकवादको कोणबाट गोली प्रहार भएको संकेत नदेखिएको न्यु जर्सीका महान्यायाधिवक्ता म्याथ्यू प्लाटकिनले बताए ।

बुधबार एक पत्रकार सम्मेलनमा एसेक्स काउन्टीका वकिल थिओडोर स्टेफन्सले सरिफलाई मस्जिदबाहिर आफ्नो कारमा रहेका बेला बिहान ६ बजेतिर धेरैपटक गोली हानिएको थियो । घाइते सरिफलाई अस्पताल लगिएकोमा दिउँसो मृत घोषणा गरिएको थियो । न्यु जर्सीका धेरै मानिसहरू आजकल डरमा बाँचिरहेका महान्यायाधिवक्ता प्लाटकिनले बताएका छन् ।

Advertisement
Advertisement

अक्टोबर ७ मा इजरायलमा हमासको हमला र त्यसपछि इजरायलको कारबाहीपछि अमेरिकामा पनि इस्लामोफोबिकका घटना बढेको रोयटर्सले लेखेको छ । जसका कारण अमेरिकी सुरक्षा विभागले विभिन्न धर्म मान्ने मानिसहरूलाई सतर्क रहन आग्रह गरेको थियो ।

यसअघि अमेरिकी भूमिमा खालिस्तान समर्थक एकजना शिख पृथकतावादी नेतालाई मार्ने भारतको योजना असफल भएको दाबी गरेको थियो । अमेरिकी अधिकारीले शिख पृथकतावादी नेता गुरपतवन्त सिंह पन्नूलाई मार्ने भारतको योजना असफल बनाएको बताएका थिए । अमेरिकाले उक्त षड्यन्त्रको पछाडि भारतको हात रहेको आशंका गर्दै चेतावनी समेत दिएको थियो ।

Advertisement

भर्खरको समाचार

विष्णु पौडेलले प्रचण्डलाई पत्याएनन्,प्रचण्डले कम्युनिष्टको नेतृत्व गर्न सक्दैनन्

kp-oli-prachanda_epzIIIIFQI

सुदनमाथि अर्काे अन्याय

sudhangurung30320261029351000x0-1775222839

विराटनगर जुटमिलमा डोजर चल्ने,१४ बिगाहा अतिक्रमण, ६ सय परिवार हटाइने

brt-jute-mill-2_1516020317t

सुदूरपश्चिमदेखि कोशीसम्म आज रातभर तीव्र हावाहुरी चल्ने

mausam-2075-12-18-768x388

नेपाली सेनाले सुकुम्बासी बस्तीको विवरण किन खोज्यो ?

Balen and Harka_NPL (11)

के साँच्चै बादल चोर्न सम्भव छ? प्रकृतिको प्रकोप कि राजनीतिक अस्त्र?

1607456110344

अध्यादेशविरुद्ध विपक्षीहरूको बैठक, रास्वपामै मतभेद

df93fd9b-df47-4fa2-9f70-d8b50432f5cb

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

सम्बन्धित खबरहरु

Scroll to Top