×

NEPAL TIMES UPDATES

Playing
यु द्ध दोहोरिए विश्वव्यापी हुने, Iranले २०२६को नयाँ Missile हान्ने || Nepal Times
Apr 19, 2026
Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026
Playing
होर्मुज आगोझैँ तनाव, जहाजहरू युटर्न, विश्व तेल बजारमा त्रास|| Nepal Times
Apr 19, 2026
Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026

डिजिटल युगमा व्यक्तिगत स्वतन्त्रता तथा गोपनियता शीर्षकमा बहृत छलफल

२१ माघ २०८०

२१ माघ, विराटनगर । विराटनगरमा डिजिटल युगमा व्यक्तिगत स्वतन्त्रता तथा गोपनियता शीर्षकमा बहृत छलफल सम्पन्न भएको छ । स्थानीय महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस, बिराटनगरको प्राङ्गणमा सञ्चालित कोशी मिनी यन्त्र २.० इभेन्टको अवसरमा ४ प्यानलिस्ट सहितको वृहत् छलफल सम्पन्न भएको हो ।

डिजिटल युगमा व्यक्तिगत स्वतन्त्रता तथा गोपनियता शीर्षकमा स्वतन्त्रताका लागि विद्यार्थीहरुका स्थानीय संयोजक सरोज बानियाको नेतृत्वमा सम्पन्न छलफलका ४ प्यानलिस्टमा रोबोटिक्स एसोसिएशन अफ नेपालका अध्यक्ष इन्जिनियर बिनिलराज अधिकारी, महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका बिआइटी निर्देशक तथा डिपार्टमेन्ट अफ फिजिक्सका तर्फबाट प्रा.डा. सशितकुमार यादव, स्वीस कन्ट्याकका कन्सलटेन्ट तथा स्टुडेन्ट फर लिबर्टीका पूर्व स्थानीय संयोजक स्वराज्ञराज पाण्डे र इन्टरनेट सेवा प्रदायक वल्र्डलिंक कम्युनिकेशनका क्षेत्रीय ब्रान्च म्यानेजर सुरज दाहाल रहेका थिए ।

Advertisement
Advertisement

प्यानल डिस्कसनमा सहभागी बीच वर्तमान युगमा डेटाको गोपनियता र स्वामित्व, डेटा गोपनियता संरक्षणका तरिका र सरोकारवाला तथा गोपनियता संरक्षणको आधारभूत हकाधिकार बारे छलफल गरिएको थियो ।

५ हजार भन्दा बढी व्यक्तिहरुको प्रत्यक्ष सहभागिता रहेको उक्त कोशी मिनी यन्त्र २.० इभेन्टमा यस प्यानल डिस्कसनका लागि ६ सय भन्दा बढी विद्यार्थी, शिक्षाविद् , विशेषज्ञ तथा बुद्धिजीवीहरुको सक्रिय सहभागिता रहेको स्टुडेन्ट फर लिबर्टीका पूर्व स्थानीय संयोजक स्वराज्ञराज पाण्डेले जानकारी दिए ।

छलफलबाट आजको समयमा आफ्नो व्यक्तिगत विवरण तथा गोपनियता संरक्षण गर्न तथा समाज र सरकारलाई आफ्नो दायित्वबोध गराउन हरेक व्यक्ति उत्तिकै जिम्मेवार हुने मुख्य निष्कर्ष निकालिएको उनले जानकारी दिए ।

कसरी आजको युगमा डेटा चोरी र गोपनियता हनन् जस्ता समस्याले वृहत्तर रुप लिई कुन कुन तहका मानिसहरुलाई कुन कुन तरिकाले असर पार्दैछ भन्ने जानकारीमा बहुआयामिक प्यानलिस्टबीच छलफल भएको उनले बताए ।

सो क्रममा इ. बिनिलराज अधिकारीले आजको समयमा डेटा नै मान्छेको सर्वोपरि सम्पत्ति रहेको र विशेषतः एआईको बढ्दो प्रयोगसित डेटा सुरक्षाको महत्त्व बढिरहेको बताए ।

त्यसैगरी आजको हरेक व्यक्ति आइटी र प्रविधिबारे अवगत रहनुपर्ने समयको माग रहेको र आफ्नो जानकारी संरक्षणका लागि आफैँले पहल गर्नुपर्ने सशित कुमार यादवले बताएका थिए । यस प्रायोजनका लागि कसरी विद्यार्थीहरुले अग्रणी भूमिका खेल्नुपर्छ भन्ने कुरामा पाण्डेले प्रकाश पारेका थिए ।  यस्तै उनले स्टुडेन्ट फर लिबर्टीका स्थानीय संयोजक र स्वयमसेवकहरुलाई अभिमुखीकरण गरेका थिए ।

छलफल कार्यक्रमा वल्र्डलिंक कम्युनिकेशनका क्षेत्रीय ब्रान्च म्यानेजर सुरज दाहालले इन्टरनेट सेवा प्रयोग तथा डेटा सुरक्षामा कसरी आइएसपीहरुले भूमिका खेल्छन् र कसरी हरेक प्रयोगकर्ता यसबारे अवगत रहनुपर्छ भन्ने विषयमा जानकारी दिएका थिए ।

Advertisement

भर्खरको समाचार

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

सम्बन्धित खबरहरु

Scroll to Top