NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ शुक्रबार जेष्ठ ९ , २०८२
जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ? शुक्रबार जेष्ठ ९ , २०८२
कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो बुधबार जेष्ठ ७ , २०८२
ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’ बुधबार जेष्ठ ७ , २०८२
के प्रधानमन्त्रीले भाग्न दिन आउँदैछ ? लिङ्देनले भाग्न हेलिकप्टर दिने बुधबार जेष्ठ ७ , २०८२
Next
Prev

समाचार

हुथी विद्रोही को हुन् ? कति छ शक्तिशाली ?

सोमवार माघ २२ , २०८०
Reading Time: 1 min read
A A
Nepal Top
हुथी विद्रोही को हुन् ? कति छ शक्तिशाली ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२२ माघ ,एजेन्सी ।

यमनका हुथी विद्रोहीहरूले विश्वका केही शक्तिशाली देशका सेनाहरूलाई अहिले अल्झाएर राखेका छन् । तिनीहरूले अझै पनि अमेरिका, बेलायत वा इजरायलसँग जोडिएको मान्ने लाल सागर हुँदै जाने कुनै पनि कार्गो जहाजमा मिसाइलहरू प्रहार गरिरहेका छन्। यसबाहेक अन्य देशका जहाजलाई पनि निशाना बनाएका छन् ।

यी आक्रमणहरूले विश्वव्यापी व्यापारमा पहिले नै ठूलो प्रभाव पारेको छ। जसका कारण अधिकांश कार्गो जहाज हजारौं माइल टाढा अफ्रिकी महादेशको वरिपरि घुम्न बाध्य छन्। हुथी विद्रोहीहरू उनीहरूको मिसाइल बेस र ड्रोन प्रक्षेपण साइटहरूमा अमेरिकी नेतृत्वको हवाई आक्रमणबाट निडर देखिन्छन्।

Advertisement

यस्तो अवस्थामा हुथी विद्रोही को हुन् र कसरी यती शक्तिशाली भए भन्ने प्रश्न उठ्न् सक्छ । हुथी विद्रोहीहरू यमनको उत्तरपश्चिमी भागमा रहेका अल्पसंख्यक समूह हुन्। यी विद्रोहीहरूले उनीहरूको नाम सामाजिक आन्दोलनका संस्थापक हुसेन अल–हुथीबाट पाएका थिए। हुथीहरूले २ हजारको प्रारम्भमा यमनका शक्तिशाली शासक विरुद्ध शृङ्खलाबद्ध युद्ध लडे।

यसपछि, अरब वसन्तको विरोधका कारण उनीहरुले थप शक्ति प्राप्त गरे र यमनमा राजतन्त्र विरुद्ध विद्रोहको घण्टी बजाए। उनीहरुले राजधानी सानालाई सन् २०१४ मा घेरेर कब्जामा लिएका थिए । हुथी विद्रोहीले राष्ट्रपति सालेहलाई देश छाड्न बाध्य पारेका थिए । यसपछि हुथीहरूले राष्ट्रपतिप्रति वफादार रिपब्लिकन गार्डलाई हटाए।

जसका कारण यमनको ८०% जनसंख्या हुथी विद्रोहीले कब्जामा लिएको थियो । यमनमा हुथी विद्रोहीले सत्ता लिएपछि देशको अवस्था निकै नाजुक बन्दै गएको छ । यमन पहिले देखि नै अरब राष्ट्रहरु मध्ये सबैभन्दा गरीब थियो। अहिले एक विनाशकारी गृहयुद्धले यो देशलाई विनाशको छेउमा ल्याएको छ।

एक अनुमान अनुसार यमनको गृहयुद्धमा १ लाख ५० हजार मानिस मारिएका छन् । अवस्था यति नाजुक छ कि लाखौं मानिसले दुई छाक खान पाउँदैनन्। हुथीहरूले आफ्नो छिमेकी साउदी अरेबियामा ड्रोन र मिसाइल आक्रमण पनि गरेका छन् । यस कारणले, साउदी अरेबियाले पनि गठबन्धन बनाएर यमनमा हुथीहरू विरुद्ध धेरै वर्षसम्म हवाई हमला ग¥यो। यी आक्रमणमा हुथी विद्रोही बाहेक हजारौं यमनी नागरिक मारिएका छन्।

भर्जिनियास्थित कन्सल्टेन्सी नाभान्तीका मध्यपूर्व विज्ञ मोहम्मद अल–बाशाले बीबीसीलाई भनेका छन्, “हुथीहरूले दुई दशकमा विजयको शृंखलाबाट निर्माण भएको विजयी मानसिकताको प्रतीक हो।“ उनीहरूले साउदी नेतृत्वको गठबन्धनको पुनर्स्थापनाको प्रयासलाई प्रभावकारी रूपमा विफल पारेका छन् ।

“नोभेम्बर २०२३ को मध्यदेखि, हुथीहरूले बाब अल–मन्डेब स्ट्रेटको साँघुरो, रणनीतिक चोकपोइन्ट नजिकैबाट गुज्रिरहेका कार्गो जहाजहरूमा आक्रमण गर्न मिसाइल र ड्रोनहरू प्रयोग गरेर संसारमा आफ्नो शस्त्रागार प्रदर्शन गरेका छन्। हुथीहरू प्रायः मुस्लिम हुन् जसले सुन्नी बहुल यमनमा शिया इस्लामको जैदी शाखालाई पछ्याउँछन्।

तिनीहरूले यमनीहरूको मात्र १५ प्रतिशत प्रतिनिधित्व गर्छन्। यसका बाबजुद हुथीहरूले आफूलाई यमनका वास्तविक शासकहरू ठान्छन्। हुथीहरूले आफूलाई कुलीन वर्ग (जैदी सम्प्रदाय) सँग सम्बन्धित ठान्छन्। उनीहरूसँग मध्य र दक्षिणी यमनमा सुन्नी नागरिकहरू विरुद्ध लामो समयदेखि घृणा छ। हुथीहरूको आफ्नै हतियार कारखाना छैन।

तिनीहरू ड्रोन र एन्टी–शिप मिसाइलहरू आक्रमण गर्न ब्प्–द्धठ जस्ता राइफलहरूबाट सबै चीजहरू प्रयोग गर्छन्। अमेरिका र संयुक्त राष्ट्रसंघले यी हतियार इरानबाट हुथी विद्रोहीलाई आपूर्ति गरेको दाबी गरेको छ । अमेरिकाले हुथीहरूलाई सैन्य तालिम, हतियार र अन्य सबै सहयोग इरानबाट प्राप्त गरेको पनि बताएको छ ।

एक अमेरिकी प्रतिवेदनमा इरानले हुथी विद्रोहीलाई सीधै कुनै पनि हतियार आपूर्ति नगर्ने उल्लेख गरेको छ, जसका कारण उनीमाथि आरोप लाग्न सक्छ। बरु, उसले हतियारहरूलाई सानो भागमा काट्छ र पहिले अफ्रिकी देशमा पु¥याउँछ। त्यसपछि त्यहाँबाट माछा मार्ने डुङ्गामार्फत यमन लगिन्छ ।

Tags: # अमेरिका र ब्रिटेन#हुथी विद्रोही को हुन् ?

लोकप्रीय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ ९ , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ७ , २०८२

विचार

थप समाचार

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ
अन्तर्राष्ट्रिय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा
ताजा समाचार

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’
अन्तर्राष्ट्रिय

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’

बुधबार जेष्ठ ७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: Indiaका लागि Americaको ‘एड्भाइजरी’, अमेरिकामा आर्थिक संकट || Nepal Times

World News: Indiaका लागि Americaको ‘एड्भाइजरी’, अमेरिकामा आर्थिक संकट || Nepal Times

00:14:37

World News: Israelले फेरि ढाल्यो Iranका वरिष्ठ कमान्डर, आ*क्र*म*ण र वार्ता संगै नहुने इरानी अडान

00:16:20

World News: इजरेली मुटुमा इरानी मिसाइल,खाना माग्नेलाई ब*म,संकटमा थाक्सिन || Nepal Times

00:20:26

World News: ट्रम्पलाई पाकिस्तानको माया, अमेरिकामा विद्यार्थीलाई भिसा दिन फेरि सुरु || Nepal Times

00:13:09

World News: किमका हजारौं सेना कुस्र्क जाँदै, इरानी परमाणुमा ट्रम्पले सैन्य हस्तक्षेप गर्ने

00:11:46

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
सारुक मृत्यु प्रकरणमा बल्ल बोलिन् नम्रता

सारुक मृत्यु प्रकरणमा बल्ल बोलिन् नम्रता

सोमवार भदौ ११ , २०८०
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ ९ , २०८२

हालका पोस्टहरू

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ ९ , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ७ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.