सुत्केरी महिलालाई एक वर्ष विदा

सुत्केरी महिलालाई एक वर्ष विदा

काठमाडौं : सुत्केरी महिलाले एब बर्षसम्म बेतलबी बिदा पाउने भएका छन् ।

संसदको स्वास्थ्य शिक्षा समितिले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको दफावार छलफलपछि प्रसूति बिदा अपूग भए चिकित्सकको सिफारिसमा बढीमा एक बर्षसम्म बेतलबी बिदा पाउने व्यवस्था गरेको हो । आजको कान्तिपुरमा यो समाचार छापिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.