आईपीएल क्रिकेटका सबै खेल भारतमै हुने

३ चैत ८०, आइतबार

४ चैत,एजेन्सी ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआई ले इन्डियन प्रिमियर लिग (आईपीएल) का सबै खेल भारतमै हुने बताएको छ । भारतमा आमचुनावका कारण विभिन्न रिपोर्टहरूले आईपीएल संयुक्त अरब इमिरेट्स (यूएई) मा जाने सम्भावित सुझाव दिएपछि बीसीसीआईको यस्तो स्पष्टीकरण आएको हो ।

बीसीसीआईका सचिव जय शाहले आईपीएलका सबै खेल भारतमै हुने बताएका क्रिकेटसम्बन्धी जानकारी दिने साइट क्रिकबजले जनाएको छ । भारतमा आमचुनावका कारण बीसीसीआईले अहिलेसम्म २१ वटा खेलको मात्र तालिका सार्वजनिक गरेको छ ।

भारतमा आउँदो अप्रिल १९ देखि जुन ४ सम्ममा सात वटा चरणमा गरी आमचुनाव हुँदैछ । आमचुनावको मिति घोषण भएसँगै बीसीसीआईले छिट्टै बाँकी खेलको तालिका सार्वजनिक गर्न सक्ने खबरमा उल्लेख छ ।१७ औँ संस्करणको आईपीएल आउँदो शुक्रवारदेखि शुरु हुँदैछ । पहिलो खेलमा गएको संस्करणको विजेता चेन्नई सुपर किङ्ग्स र रोलय च्यालेन्जर्स बेङ्गलोरबीच प्रतिस्पर्धा हुनेछ ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top