NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
कुलमानदेखि हर्क थर्कमान, कसरी बने तगारो ? भने एजेन्ट शुक्रबार मंसिर १९ , २०८२
आणविक बटनसहित ५ वर्ष शक्ति मुनिरको हातमा शुक्रबार मंसिर १९ , २०८२
मोदीले पुटिनलाई दिए गीता,२१ तोपको सलामी शुक्रबार मंसिर १९ , २०८२
नेपाली कांग्रेसको सभापतिमा कसले बाजी मार्छन ? शुक्रबार मंसिर १९ , २०८२
‘ओली कुटी’ बन्न थाल्यो, राधिकाले गरिन् शिलान्यास शुक्रबार मंसिर १९ , २०८२
Next
Prev

समाचार

संसदमा प्रश्न उठ्नासाथ राजीनामा दिने मन्त्रीहरु को–को हुन् ?

मङ्लबार चैत्र ६ , २०८०
Reading Time: 1 min read
A A
अब कसरी चुनिन्छन् प्रधानमन्त्री र सभामुख ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

६ चैत , काठमाण्डौ ।

नयाँ सरकारमा चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व गर्दै सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री बनेसँगै सत्तापक्षबाट प्रतिपक्ष बनेको नेपाली कांग्रेसले लगातार रविको राजीनामा माग गरिरहेको छ। प्रतिपक्षकै माग वमोजिम आज प्रधानमन्त्रीले रविका विषयमा उठेका प्रश्नका बारेमा संसदमा जवाफ दिएका छन् ।

तर प्रतिपक्षले प्रधानमन्त्रीको जवाफ चित्त बुझाएन । रविको लगातार राजीनामा माग गर्दै उनीविरुद्ध छानविन गर्न संसदीय समितिको माग गरेका नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसद्मा प्रश्न उठाइएपछि मन्त्रीले राजीनामा दिएका चार उदाहरण प्रस्तुत गरेका छन् । उनले यसअघि प्रश्न उठ्नासाथ विभिन्न समययमा मन्त्रीहरुले राजीनामा दिएको दृश्टान्त दिँदै त्यसै गरी रविले पनि राजीनामा दिनु पर्ने आशय ब्यक्त गरे ।

LS Auto

प्रधानमन्त्रीको जवाफ सुनेपछि लेखकले भने “प्रधानमन्त्रीजीले नेपाली कांग्रेस संसदीय अभ्यासको लामो अनुभव भएको बताउनुभयो । हामीलाई हाम्रो इतिहास स्मरण छ,” मंगलबार प्रतिनिधिसभा बैठकमा लेखकले भने, “यसैगरी मन्त्रीका विषयमा यो सदनमा विगतमा पनि प्रश्न उठेको छ । डा. रामशरण महतको विदेशी बैँकमा खाता छ, राजीनामा दिनुपर्छ भनेर संसद्मा आवाज उठ्यो, उहाँले राजीनामा दिनुभयो । शेरबहादुर तामाङको बोलीका विषयमा प्रश्न उठ्यो, उहाँले राजीनामा दिनुभएको छ । गोकुल बाँस्कोटा यही हुनुहुन्छ, उहाँको विषयमा प्रश्न उठेपछि राजीनामा दिनुभएको छ ।”

प्रश्न उठाइएकै कारण पछिल्लोपटक जनार्दन शर्माले राजीनामा दिएको उनले उल्लेख गरे । विगतमा अरू मन्त्रीका विषयमा पनि प्रश्न उठाइएपछि संसदीय छानबिन समिति गठन गरिएको उनले बताए । अहिले प्रधानमन्त्रीको दाबीका कारण पनि छानबिन समिति आवश्यक भएकामा उनले जोड दिए । “भरतमोहन अधिकारीले बजेट ल्याउँदा कतिपय विषय बाहिरिएको भनेर संसदीय छानबिन समिति बनेको छ ।

विष्णु पौडेलको बजेटको सूचनाका विषयमा पनि प्रश्न उठेपछि संसदीय छानबिन समिति गठन गरिएको छ,” लेखकले भनेका छन् । कांग्रेसले रविमाथिको छानविनका लागि संसदीय समितिको माग पूरा नभए भोलिदेखि संसद नै चल्न नदिने बताइरहदा रविले भने कांग्रेसले लगातार ४ वर्ष संसद अवरुद्ध गरेपनि आफु निरन्तर काम गरिरहने बताएका छन् ।

उनले ठाडो उजुरीका आधारमा राजीनामा नदिने बताएका छन् । यस्तै प्रधानमन्त्री र अर्काे सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि रविविरुद्ध सहकारी प्रकरणमा कुनै प्रमाण नभेटिएको भन्दै छानविन र राजीनामा नदिने बताइसकेका छन् ।

Tags: #मन्त्री पद सांसदको प्रश्नले गुम्यो#राजीनामा दिने मन्त्रीहरु

लोकप्रीय

कुलमानदेखि हर्क थर्कमान, कसरी बने तगारो ? भने एजेन्ट

कुलमानदेखि हर्क थर्कमान, कसरी बने तगारो ? भने एजेन्ट

शुक्रबार मंसिर १९ , २०८२
आणविक बटनसहित ५ वर्ष शक्ति मुनिरको हातमा

आणविक बटनसहित ५ वर्ष शक्ति मुनिरको हातमा

शुक्रबार मंसिर १९ , २०८२
मोदीले पुटिनलाई दिए गीता,२१ तोपको सलामी

मोदीले पुटिनलाई दिए गीता,२१ तोपको सलामी

शुक्रबार मंसिर १९ , २०८२

विचार

कुलमानदेखि हर्क थर्कमान, कसरी बने तगारो ? भने एजेन्ट

कुलमानदेखि हर्क थर्कमान, कसरी बने तगारो ? भने एजेन्ट

शुक्रबार मंसिर १९ , २०८२
आणविक बटनसहित ५ वर्ष शक्ति मुनिरको हातमा

आणविक बटनसहित ५ वर्ष शक्ति मुनिरको हातमा

शुक्रबार मंसिर १९ , २०८२
मोदीले पुटिनलाई दिए गीता,२१ तोपको सलामी

मोदीले पुटिनलाई दिए गीता,२१ तोपको सलामी

शुक्रबार मंसिर १९ , २०८२

थप समाचार

कुलमानदेखि हर्क थर्कमान, कसरी बने तगारो ? भने एजेन्ट
ताजा समाचार

कुलमानदेखि हर्क थर्कमान, कसरी बने तगारो ? भने एजेन्ट

शुक्रबार मंसिर १९ , २०८२
आणविक बटनसहित ५ वर्ष शक्ति मुनिरको हातमा
अन्तर्राष्ट्रिय

आणविक बटनसहित ५ वर्ष शक्ति मुनिरको हातमा

शुक्रबार मंसिर १९ , २०८२
मोदीले पुटिनलाई दिए गीता,२१ तोपको सलामी
अन्तर्राष्ट्रिय

मोदीले पुटिनलाई दिए गीता,२१ तोपको सलामी

शुक्रबार मंसिर १९ , २०८२
नेपाली कांग्रेसको सभापतिमा कसले बाजी मार्छन ?
ताजा समाचार

नेपाली कांग्रेसको सभापतिमा कसले बाजी मार्छन ?

शुक्रबार मंसिर १९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Ukraine प्रस्ताव यूएनमा पेस, नेपालले गरेन मतदान, Trumpलाई Putinसंग आशा || Nepal Times

World News: Ukraine प्रस्ताव यूएनमा पेस, नेपालले गरेन मतदान, Trumpलाई Putinसंग आशा || Nepal Times

00:19:05

World News: पुटिन भारत आउँदा म्याक्रोँ चीन पुगे, मोदीलाई ट्रम्पको ९५ करोड डलरको ह*ति*यार अफर

00:20:44

World NEWS:IRANबाट १० अफगानी मारिए,आकाशमा इन्धन भर्ने विमान किन्दै भारत|| Nepal Times

00:20:32

World News:युपी बस आग*ला*गीमा अधिकाँश नेपाली, पाकिस्तानमा धारा १४४ लागू || Nepal Times

00:17:46

World News: नेपाल एयरलायन्सका एयर होस्टेज दोहामा पक्राउ, मादुरो काराकासमा सार्वजनिक || Nepal Times

00:16:58

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

दिल्ली जाँदै गरेको बसमा भीषण आगलागीः अधिकांश यात्रु नेपाली

दिल्ली जाँदै गरेको बसमा भीषण आगलागीः अधिकांश यात्रु नेपाली

मङ्लबार मंसिर १६ , २०८२
रुसी कोभिड भ्याक्सिन बनाउने वैज्ञानिक रहेनन्

कोभिड खोपले १० बालबालिकाको मृत्यु भएको अमेरिकाले स्वीकारो

आइतवार मंसिर १४ , २०८२
काठमाडौँका तत्कालीन सिडियोसँग जाँचबुझ आयोगले लिइयो बयान

काठमाडौँका तत्कालीन सिडियोसँग जाँचबुझ आयोगले लिइयो बयान

बिहिबार मंसिर १८ , २०८२

हालका पोस्टहरू

कुलमानदेखि हर्क थर्कमान, कसरी बने तगारो ? भने एजेन्ट

कुलमानदेखि हर्क थर्कमान, कसरी बने तगारो ? भने एजेन्ट

शुक्रबार मंसिर १९ , २०८२
आणविक बटनसहित ५ वर्ष शक्ति मुनिरको हातमा

आणविक बटनसहित ५ वर्ष शक्ति मुनिरको हातमा

शुक्रबार मंसिर १९ , २०८२
मोदीले पुटिनलाई दिए गीता,२१ तोपको सलामी

मोदीले पुटिनलाई दिए गीता,२१ तोपको सलामी

शुक्रबार मंसिर १९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.