NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Зарегистрирование а также вербовое в дополнение Melbet: Арестуйте бонус за спортивные и казино मङ्लबार माघ ६ , २०८२
Мелбет скидки во время регистрирования и на дебютный депозит обзор действий букмекерской конторы Melbet मङ्लबार माघ ६ , २०८२
1xBet qimor o'yinlari muassasasi Fikr 2025 Rag'batlantirish, aylanishlar va o'yinlar मङ्लबार माघ ६ , २०८२
Вербное во 1хБет должностной сайт для беглого подхода а также ставок диалоговый सोमवार माघ ५ , २०८२
Промокод 1xBet 2026 получите и распишитесь сегодня Январь безвозмездные промокоды при регистрации получите и распишитесь фрибеты БК 1хБет в Стране Казахстане सोमवार माघ ५ , २०८२
Next
Prev

समाचार

अमेरिकाले दिएको सूचना पुटिनले नपत्याएपछि !

आइतवार चैत्र ११ , २०८०
Reading Time: 1 min read
A A
बाइडन र पुटिनद्वारा वार्ताको प्रशंसा तर मतभेद यथावत
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

११ चैत , विराटनगर ।
इस्लामिक स्टेट अफ इराक एण्ड सीरिया–खुरासान (आईएसआईएस–के वा आईएसके) त्यो संगठन हो, जसले रुसमा भएको पछिल्लो आतंकबादी हमलाको जिम्मा लिएको छ । जुन रुसको राजधानी मस्कोको एक कन्सर्ट हलमा भएको थियो । अमेरिकाले पनि आफ्नो गुप्तचर नेटवर्कको हवाला दिदै सो हमला आईएसकेले नै गराएको बताएको छ ।

इस्लामिक स्टेटको न्यूज एजेंसी अमाकले पनि टेलीग्राममा यो हमलाको जिम्मेवारी लिदै भनेको छ, कि यो पुटिनको इस्लाम विरोधी कर्महरुको नतिजा हो । इरान, सिरिया र टर्किए जस्ता मुस्लिम देशहरुको नजिकको सहयोगी मानिएको रुसमा यस्तो आतंकबादी हमला हुनु आश्चार्यजनक नै हो । किनभने धेरैजसो इस्लामी आतंकवादी संगठनहरुका लागि अमेरिका सबैभन्दा ठूलो शत्रु हो ।

यो मामिलामा जानकारहरुले के विश्लेषण गरिरहेका छन् भने यो आईएसले मस्कोमा गरेको हमला झण्डै एक दशक पहिले भएको रुसी एक्शनको रिएक्शन हो । सन २०१२, १३ मा जब आईएसआईएसले इराक र सिरियामा विस्तार गरिरहेको थियो । तब रूसी राष्ट्रपतिको एक फैसलाले आईएसआईएसको ढाड भाँचिएको थियो । पुटिनले २०१५ मा सिरियाका राष्ट्रपति बशर–अल–अशदको साथ दिने निर्णय गरेपछि त्यसको मार यो संगठनमा परेको थियो ।

LS Auto

सुरक्षा परामर्श फर्म सौफान ग्रुपका अनुसार आईएसकेले कयौं वर्षदेखि अमेरिका र रूसमा हमला गर्ने योजना बुनिरहेको छ । आतंकवादी समूहले पुटिनलाई मुस्लिम विरोधी मान्दछन् । पुटिनले बशर–अल–असदको साथ दिएपछि आईएसले एकातिर अमेरिका र अर्कातिर रूसी हमलाको सामना गर्नु परेको थियो । र केही दिनमा नै यो संगठन मासिएको थियो ।

अहिले त्यसैको बदला लिएको एकथरी विश्लेषकहरु बताउँछन् । तर यो हमला हुनसक्ने भन्दै अमेरिकाले रुसलाई पहिला नै सूचना दिइसकेको बताएको छ । यो आक्रमणका घटना करिब दुई साताअघि अमेरिकी गुप्तचरले दिएको चेतावनीसँग मिल्न गएको छ । मार्च ७ मा मस्कोस्थित अमेरिकी दूतावासले एक अलर्ट जारी गर्दै लेखेको थियो “अतिवादीहरूले मस्कोमा कन्सर्टलगायत ठूला जमघटलाई लक्षित गर्ने योजना बनाएको रिपोर्ट छ ।

अमेरिकी नागरिकहरूलाई ठूला जमघट नगर्न सल्लाह दिइन्छ ।” तर, उक्त चेतावनी ४८ घण्टाका लागि मात्रै थियो । रूसी अधिकारीहरूले अमेरिकी खुफिया जानकारी अस्पष्ट रहेको गुनासो गरेका छन् । तर सूचनाको बावजुद पनि रुसले वेवास्था गर्दा यो घटना घटेको भन्दै आलोचना भइरहेको छ ।

यसबीच रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले शनिबार दिउँसो जनतालाई सम्बोधन गर्दै हत्याराहरूलाई दोस्रो विश्वयुद्धका नाजीहरूसँग तुलना गरेका छन् । उनले रूसी एकतालाई कसैले कमजोर पार्न नसक्ने बताएका छन् । घटनाको पछाडि को हो भन्ने पत्ता लगाएर सजाय दिने चेतावनी उनले दिएका छन् । यद्यपी यसमा संलग्न रहेको भन्दै ११ जनालाई पक्राउ पनि गरिसकिएको छ ।

आक्रमणमा परी ज्यान गुमाएकाहरूको शोकमा रूसमा आज आइतबार राष्ट्रिय शोक मनाइएको छ । पुटिनले यो घटनामा संलग्नहरु युक्रेनतर्फ भाग्दै गरेको अवस्थामा समातिएको बताएर शंकाको सुई युक्रेनतर्फ पनि मोड्न खोजेका छन् । तर जेलेन्स्कीले यो घटनामा आफ्नो हात नभएको बरु रुसले आफै सो घटना घटाएको दाबी गरेका छन् । यसबीच रुसले फेरि एकपटक युक्रेनको राजधानी किभमा आक्रमण गरेको छ ।

रुसी सेनाले किभमा हवाई आक्रमण गरेको हो । आक्रमणपछि युक्रेनले पूरै देशभरि ‘अलर्ट’ जारी गरेको छ ।रुसी हवाई आक्रमणपछि किभमा बस्ने युक्रेनका नागरिक शरण लिन मेट्रो स्टेसनतर्फ भागदौड गरेको जनाइएको छ । युक्रेनको छिमेकी देश पोल्यान्डले पनि आफ्नो वायुसेनालाई सक्रिय बनाएको छ । पोल्यान्डले आफ्नो सीमा जोडिएको युक्रेनको सहर लवीवमा रुसले हवाई आक्रमण गरेपछि वायुसेनालाई अलर्टमा राखेको हो ।

रुसले किभमाथि आइतबार बिहान ५ बजेदेखि आक्रमण थालेको थियो । रुसी आक्रमणको जवाफ दिइएको युक्रेनको सेनाले जनाएको छ । शुक्रबार पनि रुसले युक्रेनमाथि मिसाइल आक्रमण गरेको थियो । आक्रमणबाट एउटा बाँध ध्वस्त भएको जनाइएको छ । बाँधमा क्षति भएपछि विद्युत् उत्पादन केन्द्र बन्द भएको छ ।

मस्कोमा भएको हमलामा आईएसकेले जिम्मेवारी लिदापनि पुटिनले यसका पछाडी युक्रेनको हात देख्नु र लगत्तै किभमा आक्रमण तिव्र पार्नु, अमेरिकाले एक साता अगाडी नै यस्तो खालको हमला हुनसक्ने सूचना दिदा पनि रुसले वेवास्था गर्नुलाई तपाईले कसरी हेर्नु भएको छ, आफ्ना टिप्पणीहरु अवस्य व्यक्त गर्नुहोला ।

ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

Tags: #नेपाल टाइम्स् ट्रेडिंग#मस्को हमलाः रुसी एक्शनकोे रिएक्शन#अमेरिकाले दिएको सूचना पुटिनले नपत्याएपछि

लोकप्रीय

Зарегистрирование а также вербовое в дополнение Melbet: Арестуйте бонус за спортивные и казино

मङ्लबार माघ ६ , २०८२

Мелбет скидки во время регистрирования и на дебютный депозит обзор действий букмекерской конторы Melbet

मङ्लबार माघ ६ , २०८२

1xBet qimor o'yinlari muassasasi Fikr 2025 Rag'batlantirish, aylanishlar va o'yinlar

मङ्लबार माघ ६ , २०८२

विचार

Зарегистрирование а также вербовое в дополнение Melbet: Арестуйте бонус за спортивные и казино

मङ्लबार माघ ६ , २०८२

Мелбет скидки во время регистрирования и на дебютный депозит обзор действий букмекерской конторы Melbet

मङ्लबार माघ ६ , २०८२

1xBet qimor o'yinlari muassasasi Fikr 2025 Rag'batlantirish, aylanishlar va o'yinlar

मङ्लबार माघ ६ , २०८२

थप समाचार

ताजा समाचार

Зарегистрирование а также вербовое в дополнение Melbet: Арестуйте бонус за спортивные и казино

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

Мелбет скидки во время регистрирования и на дебютный депозит обзор действий букмекерской конторы Melbet

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

1xBet qimor o'yinlari muassasasi Fikr 2025 Rag'batlantirish, aylanishlar va o'yinlar

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

Вербное во 1хБет должностной сайт для беглого подхода а также ставок диалоговый

सोमवार माघ ५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: सिरियाली गृह यु द्धको अन्त्य, इराकबाट अमेरिकी सेना फिर्ता || Nepal Times

World News: सिरियाली गृह यु द्धको अन्त्य, इराकबाट अमेरिकी सेना फिर्ता || Nepal Times

00:23:36

World News: ‘ट्रम्प अप रा धी’, हजारौंको मृत्युमा खामेनीको स्वीकार, अमेरिका–युरोप आमनेसामने

00:22:49

World News: इरान र इजरेलका नेतासँग पुटिनको वार्ता, पाकिस्तानका १५२ सांसद निलम्बित || Nepal Times

00:19:07

World News: ग्रिनल्याण्ड नेटो सेनाले घेर्याे, रुस पनि एक्सनमा, गाजामा बन्यो सरकार || Nepal Times

00:32:43

World News: आ*न्दो*लनकारीलाई Iranले मृ*त्युदण्ड नदिने, Ukraineको ऊर्जामा आप*तकाल || Nepal Times

00:23:31

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

शुक्रबार माघ २ , २०८२
विशेष महाधिवेशनः देउवा नजाने, के गगन सभापति बन्छन् ?

काँग्रेस अब के हुन्छ ? दुई चिरा मात्र हुन्छ कि अर्काे पार्टी बन्छ ?

बुधबार पुस ३० , २०८२
भेनेजुएला र क्यूबा भएको ’भिसा बन्ड’ सूचीमा नेपाललाई किन राखियो ?

अमेरिकाले नेपालसहित ७५ देशका लागि रोक्यो भिसा

बिहिबार माघ १ , २०८२

हालका पोस्टहरू

Зарегистрирование а также вербовое в дополнение Melbet: Арестуйте бонус за спортивные и казино

मङ्लबार माघ ६ , २०८२

Мелбет скидки во время регистрирования и на дебютный депозит обзор действий букмекерской конторы Melbet

मङ्लबार माघ ६ , २०८२

1xBet qimor o'yinlari muassasasi Fikr 2025 Rag'batlantirish, aylanishlar va o'yinlar

मङ्लबार माघ ६ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.