×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || May-21-2026 || Nepal Times
May 21, 2026
Playing
संसदमा आज पनि हर्कले प्लेकार्ड देखाए, बालेनको राजीनामा मागे || Nepal Times
May 21, 2026
Playing
अमेरिकी नीतिविरुद्ध चीन–रुस, ‘गोल्डेन डोम’को निन्दा || Nepal Times
May 21, 2026
Playing
धेरै ठाउँमा गर्मी, बागमतीमा थप वर्षा
May 21, 2026
Playing
धनगढीका मेयरले भागेर ज्यान जोगाए, हुम्लीले पुल भत्काएर लखेटे || Nepal Times
May 21, 2026
Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026

सत्यनारायण माविले दियो ६ दर्जन बढी बिद्यार्थीलाई छात्रबृति

२९ भाद्र २०७५

विराटनगर,भदौ २९
विराटनगर–७ स्थित सत्यनारायण माध्यमिक विद्यालयले ५४ औं बालदिवसको अवसरमा आफना ६ दर्जन बढी बिद्यार्थीलाई छात्रबृति तथा पुरस्कार वितरण गरेको छ । विद्यालयले सुमनदेवी गोयल छात्रबृति कोषबाट सो बिद्यालयको कक्षा ९,१०,११ र १२ मा अध्ययनरत १२ जना मेधावी छात्र–छात्रालाई नगदसहित पुरस्कृत गरेको छ ।

Advertisement
Advertisement

 

जसमा कक्षा ९ र १० मा प्रथम,द्वितीय र तीतृय हुने विद्यार्थीलाई ३ हजारका दरले र कक्षा ११,१२ मा प्रथम,द्वितीय र तीतृय हुने विद्यार्थीलाई ४ हजारका दरले छात्रबृति प्रदान गरिएको छ । यसैगरी रामनारायण मिश्र छात्रबृति कोषबाट कक्षा ११ र १२मा अध्ययनरत ३२ जनालाई जनही ३ हजारका दरले नगद पुरस्कार प्रदान गरिएको छ ।

Advertisement
Advertisement

यस्तै विद्यालयले प्रदान गर्ने शैक्षिक पुरस्कार भने यसबर्ष विद्यालय प्रथम हुने दुईजना विद्यार्थीलाई प्रदान गरिएको छ । सो अवसरमा समाजसेवी दिनबन्धु गोयलले विद्यालयको शैक्षिक गुणस्तर बृद्धि होस् भन्ने उद्धेश्यले सो विद्यालयलाई २ सेट कम्प्युटर प्रदान गरेका थिए ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top