×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-23-2026 || Nepal Times
Apr 23, 2026
Playing
संविधान संशोधनबारे हर्कले दिए ९ बुँदे सुझाव, संसदबाहिर बाटै मन्त्री || Nepal Times
Apr 23, 2026
Playing
होर्मुजमा बारूदी सुरूङ हटाउन Americaलाई ६ महिना लाग्ने || Nepal Times
Apr 23, 2026
Playing
रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन || Nepal Times
Apr 23, 2026
Playing
Iran यु द्धमा Trumpको शक्ति घटाउने विधेयक पाँचौँ पटक अस्वीकृत || Nepal Times
Apr 23, 2026
Playing
शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने || Nepal Times
Apr 23, 2026
Playing
चीनले इरानलाई पठाएको ’उपहार’ ट्रम्पले खोसे || Nepal Times
Apr 23, 2026
Playing
नेता र कर्मचारीको सम्पत्ति कसरी छानविन हुन्छ ? को को तान्निछन् ?|| Nepal Times
Apr 23, 2026
Playing
को हुन् दीपक भट्ट ? ओलीले हुक्र्याए सुधन गुरूङले पद गुमाए || Nepal Times
Apr 23, 2026
Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026

आईपीएलमा आज लखनउ र पञ्जाब खेल्दै

१७ चैत्र २०८०

१७ चैत , एजेन्सी ।
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज लखनउ सुपर जायन्टस् र पञ्जाब किङस् खेल्दैछन् । यो खेल नेपाली समय अनुसार राति पौने ८ बजे लखनउमा शुरु हुनेछ । लखनउ आफ्नो पहिलो खेलमा राजस्थान रोयल्ससँग २० रनले पराजित भएको थियो । तर पञ्जाब किङस्ले दुईं खेल खेलेकोमा एक जित र एकमा हार ब्यहोरेको छ ।

उसले पहिलो खेलमा दिल्ली क्यापिटल्सलाई ४ विकेटले हराएको थियो भने दोस्रो खेलमा रोयल च्यालेन्जर्स बेंगलुरुसँग ४ विकेटले नै हारेको थियो । यस्तै गएराति भएको खेलमा कोलकाता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बेंगलुरुलाई ७ विकेटले हराएको छ । बेंगलुरुले तेस्रो खेलमा दोस्रो हार ब्यहोरेको छ । कोलकाताको यो दोस्रो जित हो ।

Advertisement
Advertisement

आरसिबिको घरेलु मैदान चिन्नस्वामी स्टेडियममा भएको खेलमा पाएको १८२ रनको लक्ष्य केकेआरले १९ बल बाँकी रहँदा ३ विकेट गुमाएर भेटायो । केकेआरको जितमा भेन्कटेश ऐयरले ३० बलमा ५० रनको अर्धशतकीय इनिङ खेले । यस्तै ओपनर सुनिल नरिनले २२ बलमा ४७ रन बनाए भने कप्तान श्रेयस ऐयर २४ बलमा ३९ रन बनाएर अविजित रहे ।

अर्का ओपनर फिल साल्टले २० बलमा ३० रन बनाए । आरसिबिका लागि यश दयाल, मयंक डागर र विजयकुमार भिशाकले समान १–१ विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको आरसिबिले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८२ रन जोड्यो ।

Advertisement

घरेलु टोलीका लागि विराट कोहलीले ५९ बलमा सर्वाधिक ८३ रन बनाए । यस्तै क्यामरन ग्रीनले ,घघ, क्लेन म्याक्सवेलले २८ तथा दिनेश कार्तिकले २० रन जोडे । केकेआरका लागि हर्षित राना र आन्द्रे रसेलले २–२ तथा सुनिल नरिनले १ विकेट लिए ।

भर्खरको समाचार

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

सम्बन्धित खबरहरु

Scroll to Top